काठमाडौं– अर्जेन्टिनाले ५ मिनेटभित्र क्राेएसियाविरुद्ध २ गाेल हानेकाे छ। दाेस्राे गाेल अल्भारेजले ३९ मिनेटमा गरेका छन्।
यसअघि ३४ मिनेटमा मेसीले पेनाल्टीमार्फत गाेल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।