दाेहा– अर्जेन्टिनी कप्तान लिओनल मेसीले विश्वकपमा सर्वाधिक खेल खेल्ने जर्मनीका लाेथार माथेसकाे कीर्तिमानलाई बराबरी गरेका छन्।
विश्वकपमा सबैभन्दा बढी खेल खेल्ने कीर्तिमान माथेसकाे थियाे। उनले विश्वकपमा २५ खेल खेलेका थिए। क्राेएसियाविरुद्ध मैदानमा उत्रिदै मेसीले याे कीर्तिमानकाे बराबरी गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।