काठमाडौं– इंग्ल्याण्डले पेनाल्टीबाट पुन: खेललाई २–२ गाेलकाे बराबरीमा ल्याउने माैका गुमाएकाे छ। फ्रान्सले दाेस्राे गाेल गरेकाे ४ मिनेटभित्रै इंग्ल्याण्डले दाेस्राे पेनाल्टी पाएकाे थियाे।
तर दाेस्राे पेनाल्टी हानेका कप्तान ह्यारी केनले गाेल पाेस्टभन्दा धेरै माथि हाने। उनले पहिलाे पेनाल्टीमा भने गाेल हानेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।