काठमाडौं– ओलिभर जिरुडले ७७ मिनेटमा फ्रान्सलाई पुन: अग्रता दिलाएका छन्। उनले ग्रेजमनले टच लाइन नजिकैबाट डिबक्समा गरेकाे लामाे क्रसमा जिरुडले हेडिङ गाेल गरे।
फ्रान्सले २–१ गाेलकाे अग्रता बनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।