काठमाडौै– इंग्ल्याण्ड कप्तान ह्यारी केनले देशका लागि सर्वाधिक गाेल गर्ने पूर्व स्ट्राइकर वाइने रुनीकाे कीर्तिमानलाई बराबरी गरेका छन्।
केनले कतारमा जारी विश्वकपअन्तर्गत फ्रान्सविरुद्ध क्वाटर फाइनलमा ५४ मिनेटमा पेनाल्टीमार्फत गाेल गर्दै रुनीकाे ५३ गाेलकाे कीर्तिमानलाई बराबरी गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।