काठमाडौं– इंग्ल्याण्डले ५३ मिनेटमा पेनाल्टीमार्फत खेललाई १–१ गाेलकाे बराबरीमा ल्याएकाे छ।
दाेस्राे हाफमा पाएकाे पेनाल्टी अवसरलाई ह्यारी केनले पेनाल्टीमार्फत गाेल गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।