काठमाडौं– फ्रान्सले इंग्ल्याण्डविरुद्ध १७ मिनेटमा पहिलाे अग्रता लिएकाे छ। डिबक्स नजिकैबाट फ्रान्सका लागि ओरेलियन चाैउमेनीले गाेल गरेका छन्। उनले ग्रेजमनकाे पासमा गाेल गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।