काठमाडौं– कतारमा जारी विश्वकप फुटबलअन्तर्गत अहिले मोरक्को र पोर्चुगलबीच क्वार्टरफाइनल खेल भइरहेको छ।
यसैबीच, पहिलो हाफ सकिएको छ। पहिलो हाफमा मोरक्कोले अग्रता लिएको छ। ४२ औँ मिनेटमा इन नास्रीले गोल गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।