• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २०, २०८२ Fri, Jul 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल
नेदरल्याण्ड्स प्रशिक्षकलाई मेसीको जवाफ, ‘तिमी आवश्यकताभन्दा बढी बोल्छौं’
64x64
नेपाल लाइभ शनिबार, मंसिर २४, २०७९  १७:४८
1140x725

काठमाडौं– नेदरल्याण्ड्सलाई क्वाटर फाइनलमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेपछि अर्जेन्टिनाका कप्तान लिओनल मेसीले डच प्रशिक्षक लुई फ खालको विषयमा कडा टिप्पणी गरेका छन्। 

पीएसजीका सुपरस्टारले नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गरेपछि फ खाल नजिकै पुगेर भने, ‘तिमी आवश्यकताभन्दा बढी बोल्छौं।’

शुक्रबार राती भएको क्वाटर फाइनल खेलको निर्धारित समय २–२ गोलमा परिणत भएपछि पेनाल्टी सुटआउटबाट नतिजा निस्किएको थियो। मेसीले २ गोल गरे। दुवै गोल पेनाल्टीबाट सम्भव भएको थियो। एउटा गोलका लागि उनले मोलिनालाई पास मिलाइदिएका थिए। 

निकै तनावपूर्ण खेलमा मेसीलाई प्रभावित गर्न डच खेलाडीले मैदान बाहिर विभिन्न प्रतिक्रिया दिएर मात्र होइन, मैदानभित्र पनि टिकाटिप्पणी गर्दै उकास्न खोजेका थिए। 

messi41670674714.jpg

म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक फ खालले पनि मेसीको विषयमा टिप्पणी गरेका थिए। खेल सकिएपछि मेसी फ खाल भएको ठाउँमा पुगेका थिए। यतिबेला डच टोलीका अन्य प्राविधिकहरू पनि फ खाल नजिकै थिए। 

मेसीले प्रतिक्रिया दिँदा नेदरल्याण्ड्सका पूर्वस्टार इडगार डेभिस पनि फ खाल नजिकै थिए। मेसीले फ खालमाथि अर्जेन्टिनी टोली र खेलाडीलाई सम्मान नगर्ने प्रशिक्षकको आरोप लगाए। 

दोस्रो हाफको ७३ मिनेटमा पेनाल्टीबाट गोल गरेपछि उनी नेदरल्याण्ड्सको डिबक्स क्षेत्र नजिकै पुगेर उनीहरूको दर्शक सामू कानमा हात राखेर आफ्नो नाम सुन्न चाहिरहेका थिए। 

messi61670675344.jpg

शुक्रबारको खेलमा दुई वटा पेनाल्टी रोकेर नायक बनेका अर्जेन्टिनी गोलकिपर इमिलियानो मार्टिनेजले पनि खेललाई प्रभावित पार्न फा खालले खेल पेनाल्टी सुटआउटतर्फ लम्किएको खण्डमा आफूहरू माथि पर्ने तर्क राखेको बताए। 

तर, पेनाल्टी सुटआउटमा अर्जेन्टिना विजयी भएपछि मार्टिनेजले फ खालको मुख बन्द गराएको प्रतिक्रिया दिए। ‘मलाई लाग्छ उनको मुख बन्द भयो होला।’

शुक्रबार रेफ्रीको भूमिकामा रहेका स्पेनिस रेफ्रीको निर्णय खराब रहेको मार्टिनेज र मेसी दुवैले बताएका छन्। 

मेसीले भने, ‘म रेफ्रीको विषयमा धेरै कुरा बोल्न चाहदिन् किनभने उनीहरूले इमान्दार भएबापत प्रतिबन्ध लगाउन सक्छन्।’

दर्शकहरूले सबै कुरा देखेको बताउँदै मेसीले फिफाले ठूलो प्रतिस्पर्धामा यस्ता खाले रेफ्रीलाई खेल खेलाउन दिन नहुने विचार व्यक्त गरे। 

messi51670674749.jpg

शुक्रबारको खेलमा स्पेनिस रेफ्री आन्टोनियो लाहोजले १८ वटा पहेँलो कार्ड देखाएका थिए, जुन विश्वकपको कीर्तिमान हो। उनले पेनाल्टी हानेर फर्किएपछि खराब आचरण देखाएको भन्दै डेन्जल डम्फ्रिजलाई दोहोरो पहेँलो कार्डस्वरुप रातो कार्ड प्रदान गरे। 

मेसीले दोस्रो हाफमा रेफ्रीले अनावश्यक १० मिनेटभन्दा बढी खेल खेलाएको भन्दै आपत्ति जनाए। उनलाई पनि पहेँलाे कार्ड प्रदान गरिएकाे थियाे। 

अझ, मार्टिनेजले रेफ्रीलाई ‘काम नलाग्ने’ संज्ञा दिए। ‘खेलमा थुप्रै झोल थियो,’ मार्टिनेजले भने, ‘मेरो विचारमा हामीले खेलमा नियन्त्रणमा राखेका थियौं। हामी २–० ले पनि अगाडि थियौं। तर, रेफ्रीले उनीहरूको पक्षमा काम गरे। उनीहरूलाई सबै उपलब्ध गराए।’

उनले पनि निर्धारित ९० मिनेटपछि १० मिनेटको समय थप गर्नु नै विवादास्पद भएको बताए। ‘उनले २–३ वटा फ्रिकिक हाम्रो डिबक्स नजिकै दिए’, मार्टिनेजले बताए, ‘उनी हामीविरूद्ध उनीहरूले गोल हानोस् भन्ने चाहन्थे। हामीलाई यस्तो रेफ्री अव प्राप्त हुने छैन, आशा गरौं।’

अर्जेन्टिनाले खेल जितेपछि पत्रकारसँग कुरा गरिरहेको बेला मेसीको अगाडि एक जना नेदरल्याण्ड्स टिमका अपरिचित सदस्य अगाडि उभिन पुगेका थिए। मेसीले ती सदस्यलाई किन अगाडि उभिएको भन्दै, त्यहाँबाट हट्न भनेका थिए। त्यतिबेला उनले ती व्यक्तिलाई मुर्खको संज्ञा दिए।  

 


 

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  १७:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
३२ पदाधिकारी संवैधानिक इजालासबाट पदमुक्त भएको भन्दै आदेश कार्यान्वयन गर्न सर्वोच्चमा निवेदन
सम्बन्धित सामग्री
एसियन कप क्वालिफायर: श्रीलंकाविरुद्ध ८ गोलले नेपाल विजयी, कप्तान भण्डारीको ह्याट्रिक गीता रानाले २, पूजा राना, निशा थोकर र रेखा पौडेलले एक/एक गोल गरे । गीताले खेलको सातौं र ५४औं, पूजाले ८९औं, निशाले ६२औं र रेखाले ७८औं... बुधबार, असार १८, २०८२
सावित्राको व्यक्तिगत ३ गोलमा श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपालको ४ गोल उज्वेकिस्तानमा पहिलो हाफ सकिँदा नेपालले श्रीलंकाविरुद्ध चार गोल गरेको हो । नेपालका लागि कप्तान सावित्रा भण्डारीले तीन र गीता रानाले ... बुधबार, असार १८, २०८२
एएफसी महिला एसियन कप छनोट : नेपालले श्रीलंकासँग खेल्दै खेल साँझ ६:१५ बजे सुरु हुनेछ। चौथोपल्ट एसियन कप खेल्ने लक्ष्य बोकेर उज्बेकिस्तान पुगेको नेपाली टोलीले पहिलो खेलमा लाओसलाई ९–० ले हरा... बुधबार, असार १८, २०८२
ताजा समाचारसबै
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त बिहीबार, असार १९, २०८२
३२ पदाधिकारी संवैधानिक इजालासबाट पदमुक्त भएको भन्दै आदेश कार्यान्वयन गर्न सर्वोच्चमा निवेदन बिहीबार, असार १९, २०८२
खुला विश्वविद्यालयका विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी गराउन सर्वोच्चको अन्तरिम आदेश बिहीबार, असार १९, २०८२
जनकपुरले आसिफ र ललितसहित ७ खेलाडी रिटेन गर्यो बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो)
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो) बिहीबार, असार १९, २०८२
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो)
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो) बिहीबार, असार १९, २०८२
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो)
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
हिमाचलमा बादल फाट्दा १० जनाको मृत्यु, ३५ बेपत्ता बुधबार, असार १८, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्