काठमाडौं– नेदरल्याण्ड्सका लागि वाउट वेगहर्स्टले ८३ मिनेटमा गाेल फर्काएका छन्। उनले दाेस्राे हाफपछि मैदान प्रवेश गरेका स्टेभन वर्गहजकाे लामाे क्रस पासमा हेडिङमार्फत गाेल गरेका हुन्।
यसअघि अर्जेन्टिनाले दुई गाेलकाे अग्रता लिएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।