काठमाडौं– लिओनल मेसी विश्वकपमा सर्वाधिक गाेल गर्ने आफ्ना अग्रज गाब्रियल बाटिस्टुटाकाे कीर्तिमानकाे बराबरी गर्न सफल भएका छन्।
उनले नेदरल्याण्ड्सविरुद्ध ७३ मिनेटमा पेनाल्टीमार्फत गाेल गर्दै विश्वकपमा गाेलकाे संख्या १० पुर्याए। बाटिस्टुटाले यसअघि अर्जेन्टिनाका लागि विश्वकपमा सर्वाधिक १० गाेल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।