काठमाडौं– लिओनल मेसीले ७३ मिनेटमा पेनाल्टीमार्फत अर्जेन्टिनालाई दाेस्राे गाेलकाे सफलता दिलाएका छन्। अकुनालाई डिबक्सभित्र लडाएपछि अर्जेन्टिनाले पेनाल्टि पाएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।