काठमाडौं– डिफेन्डर नावेल माेलिनाले ३५ मिनेटमा गरेकाे गाेलकाे सहयाेगले नेदरल्याण्ड्सविरुद्ध पहिलाे हाफमा अर्जेन्टिनाले १–० काे अग्रता लिएकाे छ।
३० मिनेटसम्म पट्यारलाग्दाे खेलमा लिओनल मेसीले डेटलक ताेडेका थिए। उनले डच डिबक्सभन्दा २० यार्ड टाढाबाट माेलिनालाई थ्रु बल निकालेका थिए।
माेलिनाकाे विश्वकपमा याे पहिलाे गाेल थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।