काठमाडौं– अर्जेन्टिनाले लिओनल मेसी र जुलियान अल्भारेजकाे रुपमा दुई जना स्ट्राइकरसहित नेदरल्याण्ड्सविरुद्धकाे खेलमा आफ्नाे टाेली उतारेकाे छ।
उसले मिडमा म्याक एलेस्टर, इन्जाे फर्नान्डेज र डि पाउललाई स्थान दिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।