काठमाडौं– कतारमा जारी विश्वकपको क्वार्टरफाइनलअन्तर्गत अहिले क्राएसिया र ब्राजिलबीच खेल भइरहेको छ।
यसैबीच, क्रोएसियाले बराबरी गोल फर्काएको छ।
पेट्कोभिचले अतिरिक्त समयको पनि अन्तिमतिर गोल फर्काएका हुन्
यसैबीच खेल पेनाल्टी सुटआउटमा गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।