काठमाडौं– कतारमा जारी विश्वकपको क्वार्टरफाइनलअन्तर्गत अहिले क्राएसिया र ब्राजिलबीच खेल भइरहेको छ।
यसैबीच, पहिलो निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको छ। दुवै तर्फबाट भएका गोलका प्रयास असफल भए। नेइमारले ६४ मिनेटमा पाएको अवसर गुमाए।
अब ३० मिनेटको अतिरिक्र समय थपिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।