काठमाडौं– कतारमा जारी विश्वकपको क्वार्टरफाइनलअन्तर्गत अहिले क्राएसिया र ब्राजिलबीच खेल भइरहेको छ।
यसैबीच, पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। दुवै तर्फबाट भएका गोलका प्रयास असफल भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।