काठमाडौै– लुका माेड्रिच क्राेएसियाबाट ठूलाे प्रतियाेगिताकाे ३० वटा खेल खेल्ने पहिलाे खेलाडी बन्न पुगेका छन्।
ब्राजिलविरुद्ध कतारमा जारी विश्वकपकाे क्वाटर फाइनलमा उत्रिएसँगै उनले याे सम्मान पाएका हुन्। उनले विश्वकपकाे १७ र युराे कपकाे १३ खेल खेलेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।