• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन ५, २०८२ Tue, Feb 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

नेदरल्याण्ड्सलाई मेसीको चिन्ता, आँखा अल्भारेजतर्फ पनि

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २३, २०७९  १६:१३
1140x725

दोहा– कतारमा जारी विश्वकपमा ८ वटा टिमबीचको क्वार्टर फाइनल खेल शुक्रबारदेखि सुरु हुंदैछ। यसमा पनि विश्वकपका दुई प्रतिद्धन्द्धी टिम अर्जेन्टिना र द नेदरल्याण्ड्स भिड्दै छन्। 

द नेदरल्याण्ड्सलाई सन् १९७८ विश्वकपको फाइनलमा पराजित गरेर पहिलो उपाधि जितेको अर्जेन्टिना कतार विश्वकपमा पनि आफ्नो अभियान उसलाई जितेर निरन्तर राख्न चाहन्छ। 

तर, दक्षिण अमेरिकी राष्ट्रका लागि सोचे जस्तो सहज हुने छैन। द नेदरल्याण्ड्स ८ वर्षअघि २०१४ को विश्वकपमा अर्जेन्टिनाबाट भोगेको पराजयको बदला लिन चाहन्छ। यतिबेला पनि सेमिफाइनलमा अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा पराजित गरेको थियो। 

nathan ake1670581945.JPG

द नेदरल्याण्ड्सका लागि अहिले अर्जेन्टिनी टोलीमा सबैभन्दा ठूलो चुनौतिको रूपमा लिओनल मेसी रहेका छन्। उसले मेसीलाई सबैभन्दा ठूलो टार्गेट बनाएको छ। 

Ncell 2
Ncell 2

त्यसैले मेसीविरूद्ध प्रतिक्रिया दिँदा डच खेलाडीहरू संयमित देखिन्छन्। कतारमा सबैभन्दा ठूलो फ्यान पनि मेसीकै छन्। आज लुसेल रंगशालामा अर्जेन्टिनाविरूद्ध उत्रिदा डच खेलाडीले रंगशालामा मेसीका लागि हुने समर्थनको पनि सामना गर्नुपर्ने छ। 

डच डिफेन्डर नाथन आकेले डच क्याम्पमा मेसीको विषयमा खासै चर्चा नभएको प्रतिक्रिया दिएका छन्। तर उनको भनाईप्रति कसैलाई पत्यार लागेको छैन। पेरिस सेन्ट जर्मेनका अर्जेन्टिनी स्ट्राइकर अहिले राम्रो लयमा देखिन्छन्। 

नाथनले मेसीको विषयमा प्रतिक्रिया दिँदै भनेका छन्, ‘डच क्याम्पमा पेरिस सेन्ट जर्मेनको फरवार्डको विषयमा धेरै कुरा भएन। साचो भन्नुपर्दा हामीले उनको विषयमा धेरै बेर चर्चा गरेनौं। उनी सर्वकालीन उत्कृष्ट खेलाडी हुन्। उनलाई रोक्न गाह्रो पर्छ। हामीले केही समय आराम गर्यौ। उनको विषयमा कुनै धारणा बनाएका छैनौं।’

उनले मेसी मात्र नभएर अर्जेन्टिनी टिममा अरु पनि राम्रो खेलाडी भएको बताए। ‘हामीलाई थाहा छ राम्रो प्रतिस्पर्धा हुन्छ।’

म्यानचेस्टर सिटीका डिफेन्डर आकेले आफ्ना क्लबका सहपाठी अर्जेन्टिनाका जुलियान अल्भारेजको विषयमा पनि कुरा गरेका छन्। ‘उ निकै प्राविधिक छ। उसलाई ट्रेनिङमा पनि रोक्न निकै गाह्रो पर्छ। निकै तिखो छ। राम्रो फिनिसिङ छ। त्यसैले कडा टक्कर हुनेछ,’ उनले भने। 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  १६:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्ता छन् एमाले अध्यक्ष ओलीका ४२ प्रतिबद्धता
धनकुटा कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई
नेकपा संयुक्तको घोषणा पत्र सार्वजनिक, एक व्यक्ति २ पटक मात्र प्रधानमन्त्री (पूर्णपाठ)
सम्बन्धित सामग्री
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
साफ यु-१९ महिला च्याम्पियनसिप : उद्धाटन खेलमा आज नेपाल र भारत भिड्दै साफको समन्वय तथा एन्फाको आयोजनामा हुने ‘राउण्ड रोबिन लिग’ प्रणाली अन्तर्रगतको प्रतियोगिता प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल... शनिबार, माघ १७, २०८२
एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश उच्चले अन्तरिम आदेशका बारेमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश पनि गरेको छ । उच्चले अन्तरिम आदेश छलफलका लागि माघ ६ गते पेसी तोकेको... सोमबार, पुस २८, २०८२
ताजा समाचारसबै
यस्ता छन् एमाले अध्यक्ष ओलीका ४२ प्रतिबद्धता मंगलबार, फागुन ५, २०८२
धनकुटा कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई मंगलबार, फागुन ५, २०८२
नेकपा संयुक्तको घोषणा पत्र सार्वजनिक, एक व्यक्ति २ पटक मात्र प्रधानमन्त्री (पूर्णपाठ) मंगलबार, फागुन ५, २०८२
द्रुतमार्ग निर्माण प्रगति समीक्षा : वैकल्पिक योजनामा अघि बढ्न प्रधानमन्त्री कार्कीको निर्देशन मंगलबार, फागुन ५, २०८२
तारिख बुझ्न काठमाडौँ जिल्ला अदालत पुगे रवि लामिछाने मंगलबार, फागुन ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, फागुन ४, २०८२
गोली प्रहारबाट सर्लाही पूर्वाधार विकास कार्यालयका सब-इन्जिनियर प्रमोद यादवको मृत्यु सोमबार, फागुन ४, २०८२
रामकुमारी झाँक्रीको चुनावी खर्च विवरण सार्वजनिक सोमबार, फागुन ४, २०८२
राष्ट्र बैंकले गर्‍यो तीन वाणिज्य बैंकलाई कारबाही सोमबार, फागुन ४, २०८२
टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज पनि तीन खेल हुँदै सोमबार, फागुन ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्