• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस १३, २०८२ Sun, Dec 28, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

डि मारियाको नेदरल्याण्ड्स प्रशिक्षकसँग पुरानो बदला लिने दिन आज

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २३, २०७९  १५:३९
1140x725

दोहा– अर्जेन्टिनी मिडफिल्डर एञ्जल डि मारियालाई आफ्नो पुरानो प्रशिक्षक लुई फ खालविरूद्ध बदला लिने मौका जुरेको छ। 

म्यानचेस्टर युनाइटेडको प्रशिक्षक हुँदा लुई र डि मारियाबीचको सम्बन्ध बिग्रिएको थियो। त्यतिबेला आफूलाई खराब खेलाडीको रूपमा चित्रण गर्न खोजेको भन्दै डि मारियाले असन्तुष्टी व्यक्त गरेका थिए। 

म्यानचेस्टमा हुँदा लुईसँग उनको बहस पनि भएको थियो। डि मारियालाई ६ करोड स्टर्लिङ पाउण्ड तिरेर सन् २०१४ मा म्यानचेस्टर युनाइटेडले रियल म्याड्रिडबाट भित्र्याएको थियो। 

उनले ओल्ड ट्राफोड भित्रिएको सुरुको दुई महिना उत्कृष्ट प्रदर्शन गरेका थिए। डि मारियाले लिगको अघिल्लो ६ खेलमा ३ गोल गर्नुका साथै गोलका लागि ४ अवसर सिर्जना गरेका थिए। 

डि मारियाले सन् २०१९ मा अर्जेन्टिनी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा भनेका थिए, ‘म्यानचेस्टरमा मेरो समस्या प्रशिक्षकसँग मात्र थियो। मेरो करिअरमा सबैभन्दा झुर प्रशिक्षक भनेकै फा खाल हुन्।’

उनले अन्तर्वार्तामा भनेका थिए, ‘मैले गोल गरे, मौका पनि मिलाए तर भोलि पल्ट उनले मैले बिगारेको पासहरूको गिन्ती देखाउन थाले। उनले अर्को दिन नै मलाई निकाले। खेलाडीले चर्चा कमाएको उनलाई पटक्कै मन पर्दैन। उनी सधै आफू माथि हुन चाहन्छन्।’

लुईसँगको तिक्त सम्बन्धकै कारण उनी म्यानचेस्टर छोडेर पेरिस सेन्ट जर्मेन पुगेका थिए। उनले सन् २०१९ मा दिएको अर्को अन्तर्वार्तामा फ खालसँग भएको प्रतिवादले रेड डेभिलमा आफ्नो करिअर अगाडि नबढेको बताएका थिए। 

‘म म्यानचेस्टरमा आवद्ध हुँदा सुरुको दुई महिना फ खालसँगको सम्बन्ध राम्रो थियो,’ उनले अर्जेन्टिनी टेलिभिजन कार्यक्रम इएसपिएनको रेड्समा बताए, ‘एउटा झगडापछि सम्बन्ध पहिले जस्तो रहेन।’ 

Ncell 2
Ncell 2

प्रशिक्षकसँग झगडा पर्नुको कारण फ खालले सधै आफ्नो नराम्रो पक्ष र नकरात्मक कुरा मात्र देखाउने र त्यही आधारमा लखेट्ने गरेको उनले बताए। 

‘अति भएपछि एक दिन मैले उनीसँग विवाद गरे। मैले ती नराम्रा कुराहरू पुनः सुन्न नचाहेको उनलाई बताए। मलाई राम्रो गर्नु थियो, त्यसैले मैले राम्रो कुरा किन देखाउनु हुन्न भनेर प्रश्न गरे,’ उनले अन्तर्वार्तामा भनेका थिए, ‘तर उनलाई मैले गरेको प्रतिवाद मन परेन। यही दिनदेखि समस्या सुरु भयो।’

फ खालले केही समयपछि बीबीसीलाई दिएको अन्तर्वार्तामा भनेका थिए, ‘डि मारियाले मेरो समस्या भनेका रहेछन्।

मैले उसलाई हरेक आक्रामक स्थानबाट खेलाए। तपाईहरू अनुसन्धान गर्न सक्नु हुन्छ। तर उसले मलाई कुनै पनि पोजिसनमा विश्वस्त पार्न सकेन। उसले प्रिमियर लिगमा बलको निरन्तर दबाबको सामना गर्न सकेन। समस्या त्यहा थियो।’

म्यानचेस्टर छोडेर गएपछि डि मारियाले पीएसजीमा आवद्ध हुँदा २९५ खेलमा ९३ गोल गर्नुका साथै गोलका लागि ११९ वटा बल मिलाएका थिए। गत जुलाईमा उनी फ्री ट्रान्सफरमा युभेन्ट्स लागेका छन्। 

टुरिनमा हुँदा उनलाई चोटले सतायो। चोटबाट बाहिरि लगत्तै ३४ वर्षीय यी मिडफिल्डर पुनः अर्जेन्टिनी टोलीमा फर्किएर लिओनल स्कोलानीको टिममा संलग्न छन्। 

उनका लागि आजको खेल नेदरल्याण्ड्स प्रशिक्षकसँग पुरानो हिसाबको बदला लिने दिन बन्न सक्छ। 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  १५:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य तोलामा २ लाख ७० हजार नाघ्यो
बालेन-रवि सहमतिबारे पोखरेलको टिप्पणी: ‘नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछ’
एमाले सचिवालय बैठकको समय सर्‍यो
सम्बन्धित सामग्री
साफ महिला क्लब च्याम्पियनसिप : उपाधिका लागि एपीएफ र इस्ट बंगाल भिड्दै दक्षिण एसियाली फुटबल संघ (साफ) ले पहिलो पटक यस क्षत्रेको महिला फुटबल विकासको लागि क्लब च्याम्पियनसिप आयोजना गरेको हो। जसमा नेपाल र भ... शनिबार, पुस ५, २०८२
नेपाली महिला फुटबल टोलीले आज चाइनिज ताइपेइसँग खेल्दै यसअघि नेपालले इन्डोनेसियासँगको खेल २–१ गोल अन्तरले हारेको थियो । नेपालले यो प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सवि... मंगलबार, मंसिर १६, २०८२
नेपाली महिला राष्ट्रिय फुटबल टोली इन्डोनेसिया प्रस्थान कप्तान एञ्जिला सुब्बाको नेतृत्वमा जान लागेको २२ सदस्यीय टोलीलाई अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले बिदाइ गरे। आइतबार, मंसिर ७, २०८२
ताजा समाचारसबै
पोखरा पुगेर कुलमानले भने: सम्मान र स्वाभिमान नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छौं आइतबार, पुस १३, २०८२
सुनको मूल्य तोलामा २ लाख ७० हजार नाघ्यो आइतबार, पुस १३, २०८२
बालेन-रवि सहमतिबारे पोखरेलको टिप्पणी: ‘नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछ’ आइतबार, पुस १३, २०८२
एमाले सचिवालय बैठकको समय सर्‍यो आइतबार, पुस १३, २०८२
बंगलादेश प्रिमियर लिग : मैदानमै ढलेका ढाका क्यापिटल्सका सहायक प्रशिक्षकको निधन आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा–बालेनबिच सात बुँदे सहमति: रवि पार्टी सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार आइतबार, पुस १३, २०८२
नेकपा (माओवादी) ले गर्‍यो संघर्षका कार्यक्रम घोषणा शनिबार, पुस १२, २०८२
आफ्नो पार्टीको अस्तित्व मासेर एकतामा नजाने उज्यालो नेपालको निष्कर्ष शनिबार, पुस १२, २०८२
बालेन-रवि सहमतिबारे पोखरेलको टिप्पणी: ‘नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछ’ आइतबार, पुस १३, २०८२
कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन, सबैलाई स्वीकारेर अघि बढ्नु पर्छ: कुलमान घिसिङ शनिबार, पुस १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्