• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

इङ्ल्याण्ड टिम समलैंगिक समूहको समर्थनमा, फिफाले प्रतिबन्ध लगाउन सक्ने

64x64
नेपाल लाइभ सोमबार, मंसिर ५, २०७९  १५:००
1140x725

काठमाडौं- इङ्ल्याण्डका कप्तान ह्यारी केनले विश्वकपअन्तर्गत आज (सोमबार) हुने इरानविरूद्धको खेलमा समलैंगिक सम्बन्धलाई समर्थन गर्न ‘रेनबो ब्याण्ड’ बाँधेर मैदानमा उत्रिने जानकारी दिएका छन्। 

उनको घोषणासँगै फिफा (अन्तर्राष्ट्रिय फुटबल महासंघ) को टाउको दुखाइ सुरु भएको छ। निकै पैसा खर्च गरेर विश्वकप आयोजना गरेको कतारले समलैंगिक सम्बन्ध आफ्नो धर्म–संस्कृतिको बर्खिलाप भएको भन्दै यसलाई पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ।

कतारको यो भनाइको युरोपेली देशहरूले कडा शब्दमा निन्दा गरेका छन्। उनीहरूले कतारले मानव अधिकारको मूल्य–मान्यतालाई पूर्ण रूपमा अस्वीकार गरेको आरोप लगाएका छन्। सप्तरंगी कलर समलैंगिक सम्बन्ध भएका समूह (एलजीबीटी प्लस) को संकेत हो।

फिफाले अरु देशको संस्कृतिमाथि प्रश्न उठाउने अधिकार कसैसँग नभएको भन्दै इङ्लिस कप्तानले त्यसो गरेमा कारबाहीको भागिदार बन्ने स्पष्ट पारेको छ। केनले आइतबार यसको जानकारी दिँदै भनेका थिए, ‘म इरानविरूद्ध पहिलो खेलमा रेन्बो ब्याण्डमा उत्रिने छु, जुन एलजीबीटी प्लस समूदायको संकेत हो।’

फिफाले पनि यस विषयमा प्रतिक्रिया दिँदै भनेको छ, ‘यदि कुनै टिम वा खेलाडीले यस्तो काम गर्छन् भने त्यो नियमको उल्लंघन ठहरिने छ। फिफाले यस्ता खेलाडीमाथि प्रतिबन्ध पनि लगाउन सक्ने छ।’

Ncell 2
Ncell 2
nimb
nimb

इङ्लिस कप्तान केन र पुरै टिम एलजीबीटी प्लस समूदायको समर्थनमा ‘वान लभ’ लेखेको ब्याण्डमा उत्रिन लागेको हो। इङ्लिस टिमको यो निर्णयबाट फिफा यस कारण पनि अतालिएको छ, उसँग खेल्ने अर्को देश इरान पूर्णत इस्लामिक देश हो। इरानमा पनि समलैंगिक सम्बन्धमाथि प्रतिबन्ध छ।

केनले यस विषयमा प्रतिक्रिया दिँदै भनेका छन्, ‘टिम, स्टाफ र संघको नाताले हामीले स्पष्ट पारिसकेका छौं, हामी वन लभ आर्म ब्याण्ड लगाएर मैदानमा उत्रिने छौं। यस विषयमा फिफासँग कुराकानी भइरहेको छ। हामीले खेलअगाडि आफ्नो निर्णय सार्वजनिक गर्ने छौं। हामीले आफ्नो तर्फबाट लागेको कुरा बताएका हौं।’

आज इरानविरूद्ध हुने खेलमा यदि ह्यारी केन रेन्बो रंगको ब्याण्ड लगाएर मैदानमा उत्रिन्छन् भने उनी मैदानमा प्रवेश गर्ने बित्तिकै रेफ्रीले पहेँलो कार्ड देखाउन सक्ने छन्। दोस्रो खेलमा पनि उनी आफ्नो निर्णयमा अडिक रहे, दोस्रो पहेँलो कार्ड पाउने छन्। यदि यस्तो घटना भएको खण्डमा उनले फिफाको नियमअनुसार तेस्रो खेल गुमाउनुपर्ने छ। 

Xtrem
Xtrem

फिफाले ड्रेसिङ रूममै प्रवेश गरेर इङ्लिस खेलाडीलाई ब्याण्ड हटाउन आग्रह गर्न सक्ने सम्भावना पनि प्रबल छ। यसबाहेक जरिवाना वा प्रतिबन्ध लगाउन सक्ने सम्भावना पनि उत्तिकै छ।

अहिले इङ्ल्याण्डबाहेक वेल्सका गारेथ वेल, जर्मनीका मेनुअल न्यूएर, नेदरल्याण्डका डिफेन्डर वार्जेल वान दायक पनि समलैंगिक सम्बन्धको समर्थनमा उत्रिएका छन्। विश्वकप खेल्न कतार पुगेको ३१ राष्ट्रमध्ये ८ वटा देशले समलैंगिक सम्बन्धको समर्थन गरेका छन्।

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १५:००
  • #WorldCup2022
  • #WorldCupQatar
  • #England
  • #FiFA
  • #iran

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बुढीगण्डकी बाढी : उद्धारको लागि हेलिकप्टर परिचालन
गोरखामा बूढीगण्डकीमा भीषण बाढी, २०० मिटर माथिसम्म क्षति
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द
सम्बन्धित सामग्री
नेपालको फिफा वरीयता एक स्थान खस्कियो विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपालको विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ। बिहीबार, असोज २२, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। प्रशिक्ष... बुधबार, असोज २१, २०८३
राष्ट्रिय टोलीबाट महान् खेलाडी मेसीको भावुक विदाइ अर्जेन्टिनाका फुटबल स्टार लिओनल मेसीले बुधबार बेनिनविरुद्धको मैत्रीपूर्ण खेलसँगै अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिएका छन्। ब्युनस आय... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
बुढीगण्डकी बाढी : उद्धारको लागि हेलिकप्टर परिचालन आइतबार, असोज २५, २०८३
गोरखामा बूढीगण्डकीमा भीषण बाढी, २०० मिटर माथिसम्म क्षति आइतबार, असोज २५, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
बुढीगण्डकीमा ठूलो बाढी, त्रिशूली दोभानका नदी किनार नजान आग्रह आइतबार, असोज २५, २०८३
आज कति पुग्यो डलर ? आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्