• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राजनीतिमा छिटो छलाङ मारेका खड्काको यसरी सुरु भयो ओरालो यात्रा

64x64
रिखिराम जिसी मंगलबार, कात्तिक २९, २०७९  २१:०७
1140x725

पोखरा– कुनै बेला मुख्यमन्त्रीका नजिकका पात्र थिए– कुमार खड्का। नयाँ कानुन बनाउन होस् या नयाँ बजेट मुख्यमन्त्रीका दाहिने हातका रुपमा खड्का उभिरहन्थे। 

तत्कालीन अखण्ड पार्टीका अध्यक्ष रहेका खड्का प्रदेश सभा सदस्य बन्ने सर्तसहित २०७४ मा कांग्रेसमा समाहित भए। सोहीअनुसार उनी कांग्रेसबाट समानुपातिक सांसद बने। पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार हुँदा सार्वजनिक लेखा समितिका सभापति रहे। 

पछि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढल्यो। कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा सरकार बन्यो।

पार्टी नेतृत्वको निकटम रहेका खड्का मन्त्री बन्न केन्द्रीय नेताबाट सिफारिसमा पर्न सकेनन्। उनको प्रभावसाली उपस्थितिका कारण मुख्यमन्त्रीको एकल रोजाइमा पर्दै खड्का १ नम्बरमा मन्त्री बने। मुख्यमन्त्रीसँगै खड्काले विनाविभागीय मन्त्रालयको २०७८ जेठ २९ गते सपथ लिए। असार ११ गते सामाजिक विकास मन्त्रालय र साउन ८ गते भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाए। मन्त्री मात्र बनेनन् सरकारका प्रवक्तासमेत रहे। एउटै क्षेत्रमा रहेका कुमार खड्का र विन्दूकुमार थापाबीच संसद् छिरेपछि नै टकराब सुरु भएको थियो। पार्टीका केन्द्रीय नेताको मन जित्दै थापा पनि केही समय पछि मन्त्री बने। 

एउटै पार्टीबाट मन्त्री बनेपनि दुवै प्रतिस्पर्धीकै रुपमा देखिन्थे। चुनाव नजिकिएसँगै खड्का र थापाबीचको टकराब छताछुल्ल देखिन्थ्यो। दुवै एउटै निर्वाचन क्षेत्रबाट निर्वाचन लड्न चाहन्थे। मन्त्री रहेका बेला खड्काले प्रत्यक्ष चुनाव लड्ने भन्दै आफ्नो वडामा चालु आर्थिक वर्षका लागि १६ करोड बजेट विनियोजन गरेका थिए। 

खड्काले आफू पक्षका नेता कार्यकर्तालाई भेला गरी प्रत्यक्षमा चुनाव लड्ने बताएका थिए। खड्का र थापा टिकटका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, रामचन्द्रसम्म लबिङ गरे। देउवानिकट मानिने खड्का टिकटको प्रतिस्पर्धामा भने असफल भए। अन्ततः प्रदेश सभातर्फ क्षेत्र नम्बर २ ‘ख’ मा थापाले टिकट पाए। कांग्रेसले थापालाई उम्मेदवार बनाएपछि खड्का असन्तुष्ट बनेका थिए। 

असन्तुष्ट बनेका खड्कालाई अन्ततः मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार बर्खास्त गरेका छन्। उनलाई मुख्यमन्त्री र कानूनमन्त्री विन्दूकुमार थापालाई असहयोग गरेको आरोपमा मुख्यमन्त्री पोखरेलले बर्खास्त गरेका हुन्। चुनावका बेला गठबन्धनलाई असहयोग गरेको भन्दै बर्खास्त गरिएको बताइएको छ। खड्कालाई बर्खास्त गरिएसँगै भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालय मुख्यमन्त्री पोखरेलले लिएका छन्। 

यसअघि मुख्यमन्त्री पोखरेलले हरिशरण आचार्यलाई ऊर्जामन्त्रीबाट बर्खास्त गरेका थिए। गोरखा २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रदेश सभाका उम्मेदवार फणिन्द्र देवकोटाको चुनाव प्रचारमा नलागेको भन्दै आचार्यलाई बर्खास्त गरिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

छिट्टै छलाङ मारेका खड्का 

राजनीतिमा छिटो छलाङ मार्ने नेतामध्येका एक हुन् कुमार खड्का। क्षेत्री एकता समाजबाट सांगठनिक गतिविधिमा सहभागी भएका थिए उनी। पहिलो संविधानसभामा तत्कालीन एमाओवादीले लगाएको जातीय नारापछि क्षेत्रीहरूका नाममा खड्कालगायत मिलेर क्षेत्री समाज खोले।

त्यसलाई निर्वाचन घोषणा भएलगत्तै २०७० साल जेठ ९ गते नयाँ पार्टी अखण्ड नेपालको नाममा दल दर्ता गराए। खड्का क्षेत्री समाजको महासचिव र अखण्ड पार्टीको सभापति बने। २०७० मंसिर ४ गते भएको दोस्रो संविधान सभा निर्वाचनबाट अखण्ड पार्टीले समानुपातिकतर्फ एक सिट प्राप्त गर्‍यो। खड्का अखण्ड पार्टीबाट सिफारिस भए। त्यसपछि समानुपातिक सांसद बन्न पुगे। 

जातीय राज्य हुनु हुँदैन भन्दै क्षेत्री–बाहुनको जातीय नारा बोकेर सांसद बनेका खड्का प्रचण्ड प्रधानमन्त्री हुँदा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी पाए। पछि सरकार ढलेपछि २०७४ मा प्रदेश सांसद पाउने सर्तमा पार्टीलाई कांग्रेसमा समाहित भए। 

Xtrem

Xtrem

यो पनि पढ्नुहोस

गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त 

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  २१:०७
  • #कुमार खड्का

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि मन्त्रालयले उक्त विधेयक संघीय संसद्‍मा दर्ता गर्ने बुझिएको छ। सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? मुद्दा दायर गर्नेमा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापा, मन्त्रीहरू गिरबहादुर तामाङ, राजेन्द्र प्रजापती र राजु विष्ट तथा सांसद... सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी नेपाल प्रहरीका अधिकृतहरूले घरमा सुतिरहेको अवस्थामा जबरालाई उठाएर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा लगेको घटनाप्रति स... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्