• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

‘गिफ्ट स्क्यान्डल’मा फसिन् ज्याकलीन फर्नान्डिज 

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक २९, २०७९  १४:०३
1140x725

काठमाडौं– मंगलबार दिल्लीको एक अदालतले बलिउड अभिनेत्री ज्याकलीन फर्नान्डिजविरुद्ध दर्ता भएको मनि लन्ड्रिङ मुद्दामा फैसला सुनाउनेछ। 

३७ वर्षीया अभिनेत्रीविरुद्ध प्रवर्तन निर्देशालयको जाँच चलिरहेको छ। यो एजेन्सीले वित्तीय अपराध नियन्त्रण गर्दछ। ज्याकलीनमाथि वित्तीय अनियमितताको आरोप लागेको छ। एजेन्सीले ज्याकलीनविरुद्ध अनुसन्धानका लागि हिरासतको माग गरेको छ।  

फर्नान्डिजका वकिल प्रशान्त पाटिल आफ्नो वादीमाथि लागेको आरोव अस्वीकार गर्दै उनीविरुद्ध परेको मुद्दाको कुनै आधार नभएको बताउँछन्। 

को हुन् फर्नान्डिज? 
फर्नान्डिज पछिल्लो समय चर्चित बलिउड अभिनेत्री हुन्। उनले आफ्नो करिअरको सुरुवात श्रीलंकाको एक ब्यूटी प्रतियोगिताको विजेता हुँदै गरेकी थिइन्। 

उक्त सफलतापछि उनी मोडल बनिन्। सन् २००९ मा उनले बलिउडमा आफ्नो करिअरको सुरुवात गरिन्। यद्यपी सिनेमाका पारखी मानिस उनको अभिनय नै सफलताको कारण हो भन्ने कुरा स्वीकार्दैनन्। 

फर्नान्डिजले सैफ अलि खान, अक्षयकुमार र सलमान खानजस्ता ठूला स्टारसँग काम सिनेमामा काम गरेकी छन्। उनले भारत तथा विदेशमा शाहरुख खान र प्रियंका चोपडाका साथ कैयौं स्टेज शो गरिसकेकी छन्। साथै उनी एक डान्स रियालिटी शो की निर्णायक पनि बनिसकेकी छन्। 

फर्नान्डिज कैयौं ठूला ब्रान्डका लागि विज्ञापन पनि गर्दै आएकी छन्। तर विगत एक वर्षदेखि उनले दिल्लीको चक्कर लगाउन थालेकी छन्। उनीमाथि कथित ठग सुकेश चन्द्रशेखरसँग महँगो गिफ्ट लिने र मनि लन्ड्रिङ गरेको आरोप लागेको छ। 

प्रवर्तन निर्देशालयका अधिकारीले उनीविरुद्ध केश दर्ता गरिसकेका छन्। एजेन्सीले फर्नान्डिजलाई पक्राउ गरेर मुद्दा चलाउन माग गरेको छ। तर दिल्लीको एक अदालतले फर्नान्डिजको जमानत निवेदनमाथि सुनुवाई नहुँदासम्म पक्राउ गर्न नसकिने बताएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

फर्नान्डिजमाथि लागेको आरोप कथित ३२ वर्षीय ठग चन्द्रशेखर वरिपरि घुमिरहेको छ। चन्द्रशेखरमाथि कैयौं मानिसबाट जबरजस्ती असुली गर्ने गरेको आरोप छ। अदालतमा पेश गरिएका प्रमाण अनुसार सन् २०१८ मा जेलमा रहेका सुकेश चन्द्रशेखरविरुद्ध एक व्यवसायीसँग दुई सय करोड भारतीय रुपैयाँ असुली गरेको आरोप थियो। 

उनका वकिल अशोककुमार सिंहले सबै आरोप अस्वीकार गर्दै झुटो केसमा फसाइएको बताएका थिए।  फर्नान्डिजविरुद्ध केस दर्ता गरेको एजेन्सीले गत वर्षको फेब्रुअरीदेखि अगस्टसम्म चन्द्रशेखरले फर्नान्डिजलाई करोडौंका गिफ्ट दिएको आरोप लगाएको छ।

यी उपहारहरुको मूल्य करिब सात करोड भारतीय रुपैयाँभन्दा बढी भएको बताइएको छ। जसमा डिजाइनर ह्याण्डब्याग, बहुमूल्य कपडा, गहना, एक घोडा, सम्पत्तिलगायत छन्। 

फर्नान्डिजले ती सबै उपहार स्वीकार गरेकी थिइन्। तर फर्नान्डिजका वकिल प्रशान्तले भने उनी एक विस्तृत अपराधको शिकार भएको बताएका छन्। 

Xtrem

Xtrem

के हो सम्बन्ध? 
अदालतमा जम्मा गरिएको कागजातका अनुसार चन्द्रशेखर पहिलोपटक सन् २०२० मा फर्नान्डिजसँग सम्पर्कमा आएका थिए। 

यो सम्पर्क पिन्की इरानीमार्फत् भएको थियो। पिन्की इरानीलाई चन्द्रशेखरसँग सम्बन्ध भएको आरोपमा गत वर्ष नै पक्राउ गरिएको थियो। 

पहिलोपटक भेटका क्रममा फर्नान्डिजले चन्द्रशेखरसँग कुरा गर्ने कुनै मनसाय व्यक्त गरेकी थिइनन्। जनवरी २०२१ मा पहिलोपटक फर्नान्डिजले चन्द्रशेखरसँग कुरा गरिन्। फर्नान्डिजका एक कर्मचारीलाई चन्द्रशेखरको फोन आएको थियो। उक्त फोनमा चन्द्रशेखर भारतीय गृह मन्त्रालयका एक प्रमुख अधिकारी भएको भन्दै कुरा गर्न अनुरोध गरिएको थियो। 

अनुसन्धानकर्ताका अनुसार यो फेक कल थियो। जसमा चन्द्रशेखरको नम्बर भारतीय गृह मन्त्रालयको देखाएको थियो। फर्नान्डिज भन्छिन्, ‘चन्द्रशेखरले आफू दक्षिण भारतको एक सम्पन्नशाली परिवारको सदस्य रहेको र दक्षिण भारतकी चर्चित टेलिभिजनको मालिक भएको बताए।’

चन्द्रशेखरले फर्नान्डिजका साथमा एक स्ट्रिमिङ सर्भिसको प्रोजेक्ट गर्न चाहेको बताएका थिए। 
बीबीसी हिन्दीबाट
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १४:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी?
लोककल्याणकारी विज्ञापनको विवादमा प्रेस काउन्सिल र पत्रकार महासंघबीच तनाव
सम्बन्धित सामग्री
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? शनिबारको एपिसोडअघि सार्वजनिक गरिएको प्रोमोमा सलमानले आफूलाई ‘भाइ मोटा हो गया है’ भन्दै ट्रोल गरिएको प्रसंग उठाएका छन् । त्यसपछि उनले... आइतबार, असोज ४, २०८३
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा देशभर गरिएका अडिसनबाट छनोट भएका २२ जना अन्तिम प्रतिस्पर्धीहरूलाई ट्याग नम्बर र सष्निज... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
लोककल्याणकारी विज्ञापनको विवादमा प्रेस काउन्सिल र पत्रकार महासंघबीच तनाव मंगलबार, असोज १३, २०८३
महिलाका संघर्ष र अनुभव समेटिएको ‘सन्धान सङ्ग्रह’को दोस्रो संस्करण सार्वजनिक मंगलबार, असोज १३, २०८३
जानकी मन्दिर संरक्षणको जिम्मेवारीमा सरकारी निकायबीच हानथाप, विवाहपञ्चमी प्रभावित हुने चिन्ता मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्