• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार ३, २०८३ Wed, Jun 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

कास्कीका मतदातालाई भोट दिने जाँगरै छैन, भन्छन्– पुराना नेतालाई कति जिताउनु! 

64x64
रिखिराम जिसी शुक्रबार, कात्तिक २५, २०७९  १९:४२
1140x725

पोखरा– आसन्न मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारहरू मतदाता रिझाउन घरदैलोमा छन्। उम्मेदवार घरदैलोमा पुग्दा मतदाता भने घरमा देखिँदैनन्। 

कास्की क्षेत्र नम्बर १ का मतदाताहरू आफूले उब्जाएको बाली भित्र्याउने चटारोमा खेतबारीतिर व्यस्त देखिन्छन्।

मतदाता रिझाउन केही उम्मेदवारले घरमा चिठी छोडेर फर्किएका छन् त केही उम्मेदवार खेतबारीतिरै पुग्ने गरेका छन्। घरदैलोमा भेटिएका मतदाताहरूमा पनि त्यस्तो चुवानी रौनक देखिँदैन। त्यसको कारण हो वर्तमान राजनीतिक नेतृत्वप्रतिको वितृष्णा। 

चुवानी घरदैलोमा या खेरबारीमा भेटिने मतदाताले प्रकट गर्ने आक्रोश नै नेताहरूप्रति देखिन्छ। पोखरा महानगरपालिका १३ कोउखोलामा बुधबार खेतबारीमा काम गरिरहेकी श्यामा बरालको आक्रोश पुराना नेताहरूप्रति नै छ।

६० वर्ष पुगेकी श्यामा धेरैपटक मतदानमा सहभागी भइसकेकी छिन्। तर, पुराना नेताका कारण यसपालीको निर्वाचनमा सहभागी हुन जागर नभएकोतर्फ उनको संकेत थियो। पुराना नेताहरूलाई संकेत गर्दै श्यामाले भनिन्, ‘यिनीहरूलाई पाखा नगलाइकिन मलार्ई भोट दिन पनि जागर छैन।’

उनको आक्रोश उच्च ओहोदामा पुगेका र पटकपटक परीक्षण भएका नेताहरूप्रति थियो। राजनीतिमा पुराना नेतालाई पाखा लगाउनुपर्नेमा उनले पटक–पटक जोड दिइन्। उनी भन्छिन्, ‘न त तिनीहरूसँग देखादेख भाको छ, न त जम्कोभेट। यिनीहरूसँग मेरो सरोकार छैन। पुराना नेताहरूलाई पाखा नगलाइकिन हामीलाई भोट दिन पनि जाँगर छैन। हामीले एउटा भोट दिनै पर्छ भन्ने थाहा छ, तर जाँगर छैन।’ 

आफ्ना उमेरका नेता कोही पनि गतिला नभएको श्यामाले आरोप लगाइन्। ‘आफूसँगको ब्याजका नेताहरू देख्दा मन लागेन कुनै पनि गतिला छैनन्’, उनले भनिन्। 

nimb
nimb
Ncell 2
Ncell 2

माओवादीकालमा पाएको दुःखको स्मरण उनीसँग ताजै छ। माओवादीका पालामा खान लागेको गाँस पनि खान नदिएको श्यामा सम्झिन्छिन् । ‘माओवादीका पालामा एउटा थोत्रो लुगा भएको बाकस पनि खोले। हामीलाई खान लागेको गाँस खान दिएनन्। एक माना पकाएका छौं भने मानेनन्, तिनीहरूले नै खाए। हामी भोकै बसियो, त्यो कालमा, त्यस्तो गरेर हामीले दियौं’, उनी भन्छिन्। 

माओवादीको समयमा दुःख–सुखले एक छाक नखाइकन पनि उनीहरूलाई सहयोग गरेको श्यामा बताउँछिन्। ‘त्यतिबेला हामी किसान थियौं र हाम्ले दुःख–सुखले एक छाक नखाइकन यिनैलाई दिऔं भनेर आफूले पेट बाँधेर भएपनि सहयोग गर्रौं’, उनले भनिन्। 

नेताहरूले जनताको दुःख नदेखि भष्ट्रचार गरी लाख–करोड खाएको श्यामाको आरोप छ। ‘हामी दुःख गरेर खाने हौं। आफ्नै खेती किसानी, नाम्लो–दाम्लो, कुटो–कोदालो गरेर खाका छौं। नेताहरू भ्रष्टाचार गर्छन्, लाख करोड ग्वाम्म खान्छन्। यिनलाई दुःख भयो भनेर हामीलाई कहिल्यै हेरेका छैनन्,’ उनी भन्छिन्।

श्यामासँगै रहेकी तेजकुमारी विश्वकर्माले पनि नेताहरूले केही नगरेकाले चुनावमा सहभागी हुने जाँगर नरहेको प्रतिक्रिया दिइन्। 

चुनाव नजिकिएर उम्मेदवार घरदैलोमा व्यस्त छन्। तर, मतदाता भने खुसी देखिएका छैनन्। श्यामा र तेजकुमारी जस्तै अधिकांश मतदाता राजनीतिक दल र उम्मेदवारप्रति असन्तुष्ट रहेको बताउँछन्। उक्त क्षेत्रमा प्रदेश सभातर्फ पुरानै उम्मेदवार चुनावी मैदानमा होमिएका छन्। पुरानै उम्मेदवार, पटक–पटक परीक्षण भएका उम्मेदवार चुनावी माहोलमा होमिँदा मतदातामा भने कुनै उत्साह देखिँदैन । 

काउखोला क्षेत्र प्रतिनिधि सभातर्फ कास्की १ र प्रदेश सभातर्फ २ मा पर्छ। उक्त क्षेत्रमा मुख्य राजनीतिक दलहरूका उम्मेदवारबीच नैै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। प्रतिनिधि सभातर्फ एमालेबाट मनबहादुर गुरुङ र सत्ता गठबन्धनबाट कांग्रेसका किशोरदत्त बरालबीच मुख्य प्रतिस्पर्धा हुने बताइएको छ। प्रदेश सभातर्फ एमालेका बेदबहादुर गुरुङ र गठबन्धनबाट कांग्रेसका दीपक गुरुङबीच प्रतिस्पर्धा हुनेछ।   


 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  १९:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
गणेश कार्कीले पाए रास्वपाको महाधिवेशन दस्तावेज तयारीको जिम्मेवारी बुधबार, असार ३, २०८३
नेपाल टेलिभिजनका उपकरण खरिदको छानबिन गरिँदै, मन्त्रालयले बनायो समिति बुधबार, असार ३, २०८३
मधेशका सांसदहरूसँग रास्वपा सभापति लामिछानेको परामर्श, प्रदेश अधिवेशनबारे छलफल बुधबार, असार ३, २०८३
प्रधानमन्त्रीलाई पसलमा चिया पिउन फुर्सद छ, किसानको समस्या बुझ्न छैन : निश्कल राई बुधबार, असार ३, २०८३
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति बुधबार, असार ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ बुधबार, असार ३, २०८३
भाइरल भिडियोबारे रास्वपा सांसद सृष्टि भट्टराईको प्रष्टीकरण : त्यो पुरानो र निजी क्षण हो मंगलबार, असार २, २०८३
रास्वपाद्वारा प्रथम राष्ट्रिय महाधिवेशनको स्थान परिवर्तन मंगलबार, असार २, २०८३
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ मंगलबार, असार २, २०८३
सेफ सन्तोष साह हाजिरी जमानीमा रिहा मंगलबार, असार २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्