• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

गण्डकीका महिला उम्मेदवारलाई गठबन्धनका 'हेभी वेट' को चुनौती

64x64
रिखिराम जिसी आइतबार, कात्तिक ६, २०७९  २०:३६
1140x725

पोखरा- आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि गण्डकी प्रदेशबाट तीन जना महिला चुनावी मैदानमा होमिएका छन्। १८ वटा निर्वाचन क्षेत्र रहेको गण्डकीमा उम्मेदवारी दिने तीनै जना महिला नेकपा एमालेका हुन्।

नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले गण्डकीमा एक जना महिलालाई पनि उम्मेदवार बनाएका छैनन्। एमालेले कास्की- २ मा विद्या भट्टराई, स्याङ्जा- २ मा पद्मा अर्याल र बागलुङ- २ मा मञ्जु शर्मा चालिसेलाई उम्मेदवार बनाएको हो। 

पूर्वउपसभापतिलाई हराएकी पद्मालाई उपसभापतिको चुनौती 
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा- २ बाट उम्मेदवार बनेकी नेकपा एमालेकी सचिव पद्मा अर्यालले तत्कालीन उपप्रधानमन्त्री तथा कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई पराजित गरेकी थिइन्। सो निर्वाचनमा तत्कालीन एमाले र माओवादीबीच तालमेल गरेर वाम गठबन्धन बनेको थियो। आउँदो मंसिर ४ गते हुने निर्वाचनमा अर्यालका प्रतिस्पर्धी कांग्रेसका हेभिवेट उम्मेदवार उपसभापति धनराज गुरुङ छन्। 

कांग्रेस उपसभापति गुरुङलाई सत्ता गठबन्धनको साथ छ भने एमालेकी पद्मा एक्लै मैदानमा छिन्। अघिल्लो निर्वाचनमा कांग्रेसका पूर्वउपसभापति हराउँदै सांसद बनेकी पद्यालाई अहिले पनि उपसभापतिकै चुनौती छ।

भूमि व्यवस्था मन्त्रीसमेत भएकी पद्मा र पहिलो पटक चुनाव लड्न लागेका धनराजबीचको प्रतिस्पर्धालाई स्याङ्जाका बासिन्दाले पनि चासोसाथ हेरेका छन्।

स्याङ्जा- २ मा गत वैशाखमा भएको स्थानीय तह निर्वाचनको मत हेर्ने हो भने गठबन्धन करिब ४ हजार मतले अगाडि छ। गठबन्धनले ३८ हजार २ सय ८२ र एमालेले ३४ हजार ८ सय ८ मत प्राप्त गरेको छ। वैशाखपछि पनि सो क्षेत्रमा केही मतदाता थपिएका छन्। 

मञ्जुलाई शिक्षामन्त्री देवेन्द्रको चुनौती
बागलुङ- २ बाट प्रतिनिधि सभा सदस्यका लागि मञ्जु शर्मा चालिसे र देवेन्द्र पौडेल भिड्दै छन्। मञ्जु शर्मा चालिसे एमालेबाट उम्मेदवार बनेकी हुन् भने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल माओवादी केन्द्रबाट उम्मेदवार बनेका हुन्। पौडेल माओवादी केन्द्रका सचिव हुन्। पौडेलको क्षेत्रमा राजमोका चित्रबहादुर केसी उम्मेदवार बनेपछि उनी क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका हुन्।

जीवनको लामो समय नेपाली कांग्रेसको राजनीतिमा बिताएकी चालिसे गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा कांग्रेस पार्टी परित्याग गरी गल्कोट नगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बनेकी थिइन्। प्रमुखमा पराजित भएकी चालिसे एमाले प्रवेश गरेकी थिइन्।

Ncell 2
Ncell 2
nimb
nimb

बागलुङ- २ मा गत वैशाखमा भएको निर्वाचन हेर्ने हो भने गठबन्धन धेरै अगाडि छ। गठबन्धनले ३४ हजार ५ सय ६८ र एमालेले १९ हजार ३० मत प्राप्त गरेको छ। 

विद्या भट्टराईलाई सहकर्मीको चुनौती
एमालेबाट उम्मेदवार बनेकी विद्या भट्टराई दोस्रो पटक चुनावी मैदानमा छिन्। २०७६ को उपनिर्वाचनमा कास्की- २ बाट विजयी बनेकी विद्या यस पटक पनि सोही क्षेत्रबाट दोस्रो पटक संसद छिर्ने दाउमा छिन्। 

उनलाई सत्ता-गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका श्रीनाथ बरालको चुनौती छ। बराल एमालेबाट फुटेर गएका पूर्वसहकर्मी हुन्।

गत वैशाख ३० गते भएको स्थानीय तहको नतिजा हेर्ने हो भने कास्की- २ मा गठबन्धन अगाडि देखिन्छ। गठबन्धनले यो क्षेत्रमा २२ हजार २ सय ५६ मत प्राप्त गरेको थियो भने एमालेले २१ हजार १ सय ६४ मत पाएको थियो।

पूर्वसहकर्मीहरु प्रतिस्पर्धा यस क्षेत्रमा निकै रोचक बन्ने देखिन्छ। स्थानीय तह चुनावको मत हेर्दा यो क्षेत्रमा साना दल, नयाँ थपिने मतदाता र उम्मेदवारप्रति मतदाताको विश्वासका आधारमा जित-हारको निर्क्योल गर्ने देखिन्छ।

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  २०:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्