• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

पोखरामा चम्किइन् जयरानी!

64x64
रिखिराम जिसी बिहीबार, कात्तिक ३, २०७९  ०९:४९
1140x725

पोखरा– गएको ४ दिनमा नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सका ४ विधामा ४ स्वर्ण एउटै खेलाडीको नाममा रह्यो। स्वर्णमात्र रहेन ३ इभेन्टमा नयाँ राष्ट्रिय कीर्तिमानसमेत कायम भयो। त्यस्तो कीर्तिमानी कायम गर्ने खेलाडी हुन् त्रिभुवन आर्मी क्लबकी जयरानी थारु। 

आर्मीमा आवद्ध भएपछि पहिलोपटक राष्ट्रिय खेलकुदमा सहभागी भएकी जयरानीले नवौं खेलकुदमा सनसनी मच्चाइन्। उनीले सहभागिता जनाएका ४ वटै इभेन्टमा स्वर्ण पदक जित्न सफल भइन्।

३ वटा इभेन्टमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन्। जयरानीले महिला ४०० मिटर हडल्स, महिला एक सय मिटर हडल्स र महिला लङजम्पमा स्वर्ण पदकसहित नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन्। ४ गुणा १०० मिटर रिलेमा जयरानीसहितको आर्मी टिमले स्वर्ण जित्यो। 

उक्त सफलता जयरानी आफ्नो कडा मिहेनेतबाट सम्भव भएको बताउँछिन्। उनी भन्छिन्, ‘मेरो कडा परिश्रम र मिहेनतले यो सम्भव भएको हो।’ खेलमा सोचेभन्दा राम्रो नजिता भएको जयरानी बताउँछिन्। ‘आफूले सोचेभन्दा राम्रो गरे भनम्, धेरै नै खुसी छ। ३ वटैमा कीर्तिमान गर्छु भनेर सोचेकी थिइनँ।’

३ वटामा कीर्तिमान कायम गरेकी जयरानी लङजम्पमा रेकर्ड तोड्दा आफैं अचम्मित छिन्। बिनाअभ्यास नै कीर्तिमान कायम गर्दा उनले झनै खुसी व्यक्त गरिन्। अभ्यास नगरे पनि लङजम्पमा राम्रो नतिजा आएको जयरानी बताउँछिन्। 
‘त्यो मेरो एक्स्ट्रा गेम हो। बिना प्राक्टिस सहभागी भएको गेममा रेकर्ड तोडेँ। प्राय प्राक्टिस गर्दिनँ। नतिजा राम्रो आयो, एकदम खुसी छु,’ उनले भनिन्।

Ncell 2
Ncell 2
nimb
nimb

४०० हडल्स र १०० हडल्समा अभ्यास गरे पनि लङजम्पका लागि अभ्यास नै नगरेको जयरानी बताउँछिन्। ‘४०० हडल्स र १०० हडल्समा कीर्तिमान गर्छु भनेर त्यही अनुसार नै गरेकी थिएँ। लङजम्पको कहिल्यै पनि प्राक्टिस गर्दिनँ,’ उनले भनिन्, ‘लङजम्पमा पनि मेडल त लाग्छ तर जित्छु नै लाग्छ भन्ने चाहिँ १ प्रतिशत पनि थिएन, दोस्रो, तेस्रो चाहिँ आउँछु भन्ने थियो।’ ४०० हडल्स र १०० हडल्समा कीर्तिमान राख्नेगरी नै तयारी गरेको जयरानी बताउँछिन्। 

जयरानी ३ वर्षअघि आर्मीमा भर्ना भएकी थिइन्। खेलकै माध्यमदेखि आर्मीमा जोडिएकी उनी अन्य क्षेत्रमा अवसर आउँदा पनि बुबाको चाहना अनुसार आफू आर्मीमा भर्ना भएको बताउँछिन्। 

‘मेरो गेम पहिलेदेखि नै राम्रो थियो। सशस्त्र र प्रहरीमा पनि जागिरका लागि अवसर आएका हुन्,’ उनी भन्छिन्, ‘तर, बाबाको चाहना आर्मी बन्नुपर्छ भन्ने नै थियो। खेलकुद कोटाबाट म आर्मीमा भर्ना भएँ।’

विभागबाट धेरै अवसर पाएँ
प्रदेशभन्दा विभागमा धेरै अवसर तथा एक्स्पोजर पाउने तथा खेलकुदको स्तरमाथि उठ्नेमा जयरानी सहमत छिन्। आर्मीबाट खेल्न थालेपछि आफ्नो खेलको स्तर धेरै सुध्रिएको उनको अनुभव छ। ‘यहाँ खेलाडीलाई सुविधा राम्रो छ। बाहिर भएको भए अहिलेको उपलब्धी हासिल गर्नु मेरा लागि सम्भव थिएन। विभागीय टोलीसँग जोडिएपछि मैले आफ्नो क्षमता बढाउने अवसर पाएँ।’

प्रदेशबाट खेल्दा र विभागबाट खेल्दा धेरै फरक हुने जयरानी बताउँछिन्। ‘प्रदेशबाट खेल्दा र विभागीयबाट खेल्दा धेरै नै फरक पाउँछु म। पहिले यसरी प्रशिक्षण कसैले दिएनन्’, उनले भनिन्। 

उनी सातौं राष्ट्रिय खेलकुदमा मध्यपश्चिम र आठौंमा प्रदेश नम्बर ५ बाट सहभागी बनिन्। सातौंमा अनुभव बटुलेकी उनले आठौंमा ३ रजत पदक जितिन्। नवौं खेलकुदमा भने ४ स्वर्णसहित ३ कीर्तिमान कायम गर्न सफल भइन्।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  ०९:४९
  • #नवौं राष्ट्रिय खेलकुद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
एन्फा मुख्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रणमा अनियमितताको आशंकामा एन्फा मुख्यालयमा छापा मारिएको सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिए । उनका अनुसार शुक्रबार साँझा छापा... शुक्रबार, असोज २, २०८३
पहिलो जितको खोजिमा नेपाल नेपालले २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलको प्रारम्भिक चरणको दोस्रो खेलमा बिहीबार इन्डोनेसियाविरुद्ध खेल्दैछ। बिहीबार, असोज १, २०८३
एक्स्ट्रिम इनर्जी ड्रिंक प्रस्तुत पीएमजीओ साउथ एसिया फाइनल्स २०२६ काठमाडौंमा हुँदै प्रतियोगिता भदौ ३१ गतेदेखि असोज ३ गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालाको कभर्ड हलमा सञ्चालन हुनेछ। मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्