काठमाडौं– नेपाल साफ यू–१७ को फाइनल प्रवेश गरेको छ । खेलमा श्रीलंकालाई ६–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
उपाधिका लागि नेपालले फाइनल खेल भारतसँग खेल्नेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।