काठमाडौं– रामदेव तेलले सञ्चालन गर्दै आएको अफरअन्तर्गत ‘चाडपर्वको बहार हरेक हप्ता उपहार’ ‘लक्की ड्र’ मार्फत बिजेता घोषित दुई जनालाई पुरस्कार वितरण गरिएको छ ।
योजना अन्तर्गत तेश्रो हप्ताको ‘लक्की ड्र’ मार्फत बिजेता भएका थानकोटकी सुभद्रा बिष्ट र टेकुकी स्वाती मर्हजनलाई पुरस्कार वितरण गरिएको हो।
उनीहरुले जनही एक/एक कार्टुन रामदेव सनफलावर तेल प्राप्त गरेका छन् । पुरस्कार वितरण मार्केटिङ्ग मेनेजर विनोद श्रेष्ठ गरेका छन्।
लक्की ग्रुपको भगिनी संस्था, गणपति बनस्पति प्रा.लि. ले रामदेव ब्राण्डको सनफलावर, तोरी र भटमासको तेल उत्पादन गरी बजारमा बिक्री बितरण गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।