• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ १, २०८२ Thu, May 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व
रहिनन् बेलायतकी महारानी एलिजाबेथ द्वितीय, संसारभरिबाट शोक व्यक्त
64x64
नेपाल लाइभ शुक्रबार, भदौ २४, २०७९  ०६:१५
1140x725

लन्डन- बेलायतकी महारानी एलिजाबेथ द्वितीयको बिहीबार निधन भएको छ। 

९६ वर्षीय महारानीको स्कटल्याण्डस्थित बाल्मोरल क्यासलमा निधन भएको बकिङ्गघम प्यालेसले एक विज्ञप्तिमा जनाएको हो। 

दुई दिन पहिले मात्रै महारानीले बाल्मोरल दरबारमै  लिज ट्रसलाई नयाँ ब्रिटिश प्रधानमन्त्रीको रुपमा नियुक्त गरेकी थिइन्। 

बिहीबार बेलुका टेन डाउनिंग स्ट्रीट बाहिर उभिएर ट्रसले महारानीप्रति श्रद्धान्जलि व्यक्त गरिन्। 

उनको ७० वर्ष लामो शासनकालमा बेलायतमा १५ जना प्रधानमंत्रीहरु नियुक्त भएका थिए।
१७  महिना अघि (अप्रिल २०२१) मा ९९ वर्षको उमेरमा उनका पति प्रिन्स फिलिपको निधन भएको थियो।

Ncell 2
Ncell 2

आफ्ना पति प्रिन्स फिलिपसंग महारानी एलिजाबेथ द्वितीयले सन् १९६१ र १९८६ मा नेपालको भ्रमण गरेकी थिइन्।

संसारभरिबाट समवेदना 
बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति विश्व नेताहरुले समवेदना व्यक्त गरेका छन्। 

आफ्नो समवेदना संदेशमा अमेरिकी राष्ट्रपति जो बाइडेनले भने, 'एलिजाबेथ द्वितीय एकजना महारानी मात्र थिइनन्, उनले एउटा सिङ्गै युगलाई परिभाषित गरेकी थिइन्।'

shivam cement
shivam cement

४० वर्ष पहिले पहिलो पटक महारानीसंग आफ्नो भेट भएको स्मरण गर्दै राष्ट्रपति बाइडेनले उनी कसैसंग तुलना गर्न नमिल्ने एक राजनेता भएको जनाएका छन्।  

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुदोले  क्यानेडेलीहरुले जहिले पनि महारानी एलिजाबेथ द्वितीयलाई एक जना दयालु र स्नेही राष्ट्राध्यक्षको रुपमा सम्झने बताए। क्यानडालगायत राष्ट्र मण्डलका १४ वटा सदस्य राष्ट्रहरुले  ब्रिटिश राष्ट्राध्यक्षलाई आफ्नो पनि राष्ट्राध्यक्ष मान्दछन् ।

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले महारानी एलिजाबेथ द्वितीयको समर्पण र प्रतिबद्धताको प्रशंसा गरेका छन्।

भारतीय प्रधानमंत्री नरेन्द्र मोदीले आफूले सन् २०१५ र  २०१८ मा  महारानी एलिजाबेथ द्वितीयसंग भेट गरेको स्मरण गरेका छन्।  'उहाँले आफ्नो मुलुक र जनतालाई एक प्रेरणादायी नेतृत्व प्रदान गर्नु भयो, ' मोदीले भने।  उनले एउटा भेटमा महारानीले उनको विवाहको अवसरमा महात्मा गान्धीले उनलाई उपहार स्वरुप प्रदान गरेको रुमाल आफूलाई देखाएको पनि सम्झना गरे।  

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  ०६:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उमागौरी सहकारीको मुद्दामा सक्कल मिसिल झिकाउने आदेश
तीनकुनेको आपराधिक घटनामा संलग्नलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’
सम्बन्धित सामग्री
इन्डोनेसियामा सैन्य हमलामा १८ सन्दिग्ध सशस्त्र पृथकतावादीको मृत्यु टिएनआईका प्रवक्ता क्रिस्टोमी सियाँतुरीले एक विज्ञप्तिमा बुधबार बिहान टिटिगी, नुगुसिगा, जैनदापा, सुगापा लामा र जानम्बाका गाउँहरूमा स्... बिहीबार, जेठ १, २०८२
दक्षिणी गाजा सहरमा रातभर भएको हवाई आक्रमणमा ५४ जनाको मृत्यु खान युनिसका एसोसिएटेड प्रेसका क्यामेराम्यानले बिहीबारसम्म रातभर सहरमा १० वटा हवाई आक्रमण गन्ती गरे र सहरको नासेर अस्पतालको शवगृहमा ध... बिहीबार, जेठ १, २०८२
आईएमएफले पाकिस्तानलाई दियो १ अर्ब डलर यसबाहेक, आईएमएफले पाकिस्तानको बजेटको बारेमा भर्चुअल छलफल पनि सुरु गरेको छ। आईएमएफले दोस्रो किस्ताको रकम मे १६ मा हप्ताको अन्त्यमा यस... बिहीबार, जेठ १, २०८२
ताजा समाचारसबै
उमागौरी सहकारीको मुद्दामा सक्कल मिसिल झिकाउने आदेश बिहीबार, जेठ १, २०८२
तीनकुनेको आपराधिक घटनामा संलग्नलाई थप ७ दिन हिरासतमा राख्न अनुमति बिहीबार, जेठ १, २०८२
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ बिहीबार, जेठ १, २०८२
यस्ता छन् मन्त्रिपरिषद्का २ बैठकका ३० निर्णय (सूचीसहित) बिहीबार, जेठ १, २०८२
दुई-चार दिनमै नयाँ गभर्नर पाउँछौं,अब तलमाथि हुँदैन : सञ्चारमन्त्री गुरुङ बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
महिलाको हत्या गरी फरार भएका पन्त पक्राउ बुधबार, वैशाख ३१, २०८२
रविन्द्र मिश्रसहित इजलासमा उपस्थित हुन सर्वोच्चको आदेश बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले घोषणा गर्यो भारतविरुद्ध अपरेशन ‘बुन्यान उल मर्सूस’ शनिबार, वैशाख २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्