• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सासुलाई 'झुक्याएर' बुहारीले आफ्नो नाममा पारिन् चार कठ्ठा जग्गा

64x64
प्रिया स्मृती गजमेर आइतबार, भदौ १९, २०७९  १७:३८
1140x725

दाङ- दाङको राजपुर गाउँपालिका- ४ की श्यामकुमारी यादवले सासु नाता पर्ने कृष्णाकुमारी यादवलाई झुक्याएर चार कठ्ठा जग्गा आफ्नो नाममा पास गरेको खुलेको छ। 

कृष्णाकुमारीको नाममा रहेको कित्ता नम्बर ५५८ को चार कठ्ठा १३ धुर जग्गा श्यामकुमारीले आफ्नो नाममा पास गरेकी हुन्। 

आफूलाई उपचारका लागि लैजाने भन्दै बुहारी श्यामकुमारीले वडा कार्यालयबाट कीर्ते सिफारिस बनाएर मालपोत कार्यालय लमहीमा पुगी जग्गा पास गरेको सासु कृष्णाकुमारीले बताइन्।

कृष्णाकुमारी बिरामी भएका कारण धेरै बोल्न सक्दिनन्। आमाको सोझोपन र बिरामी भएको मौका छोपेर श्यामकुमारीले जग्गा आफ्नो नाममा पारेको कृष्णाकुमारीका छोरा सुरेश यादवले बताए।

जग्गाको एकल अंशियार आफू भए पनि थाहा नै नदिई जग्गा पास गरेको उनको भनाइ छ। सुरेशले भने, 'आमा बिरामी हुनुहुन्छ। धेरै बोल्न पनि सक्नुहुन्न। यही मौका छोपेर जग्गा रजिष्ट्रेसन पास गरिछन्। मलाई न्याय चाहियो जग्गा फिर्ता चाहियो।' 

आइतबार दाङको लमहीमा पत्रकार सम्मेलन गरी सुरेशकी आमा कृष्णाकुमारीले नि:शुल्क उपचार गर्नका लागि भन्दै मालपोतमा औंठाछाप लगाउन लगाएको र आफूलाई जग्गा पासबारे केही थाहा नभएको बताइन्। 

उनले भनिन्, 'म बिरामी छु, बोल्न पनि राम्रोसँग सक्दिनँ। बुहारीले उपचार गर्नुपर्यो, छुट हुन्छ भनेर कहाँ-कहाँ लगिन्, ल्याप्चे हान्न लगाइन्। छोराले जग्गा पास भइसकेको बताएपछि पो थाहा पाएँ।’

Nibedan1662292516.jpg

Ncell 2
Ncell 2
nimb
nimb

जग्गा आफ्नो नाममा गराउने बुहारी श्यामकुमारीले भने आफूले जालसाजी नगरी खरिद गरेको दावी गरेकी छन्। कृष्णाकुमारीले छोरो आवश्यक पर्दैन भनेपछि नबोलाएको र आफूले जग्गाको रकम चार लाख रुपैयाँबाट ८३ हजार रुपैयाँ ऋण तिरिदिएको र बाँकी रकम सासुलाई दिएको उनले बताइन्।

घरपरिवारको सल्लाहमै आवश्यक लिखत नबनाएको र आफूले रकम बुझाएको उनको दावी छ।

पीडित कृष्णाकुमारीले भने आफूलाई बुहारीले अलिकति पनि पैसा नदिएको बताइन्। कृष्णाकुमारीका आमा-छोरा न्यायका लागि मालपोत कार्यालय र प्रहरी कार्यालयमा समेत पुगेका छन्। 

लमही मालपोत कार्यालयका प्रमुख मानबहादुर कुँवरले जग्गा बिक्री गर्नका लागि आवश्यक कागजात पूरा भएकाले रजिष्ट्रेसन पास भएको बताए। सहमतिविना जग्गा पास भएको भए रोक्काको प्रक्रिया अघि बढाउन उनले आग्रह गरे। पालिकाबाट पत्र आए आफूहरुले जग्गा रोक्का गर्ने उनले बताए।

Xtrem

Xtrem

यस विषयमा प्रहरीले पनि सक्रियता देखाएको छ। पीडित पक्षले निवेदन लिएर प्रहरी कार्यालय गए पनि मुद्दा दर्ता नभएको पीडित पक्षको भनाइ छ।

प्रहरीले भने यो मुद्दा देवानी अन्तर्गतको भएकाले दर्ता गर्न नमिलेकोले सरकारी वकिलसँग परामर्श गरिहेको बताएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजनकुमार गौतमले मातहतका प्रहरी कार्यालयमा यस विषयमा गम्भीरता बुझेर सरकारी वकिलसँग परामर्श गर्न र अन्याय भएको भए न्याय दिलाउन लाग्न निर्देशन दिएको बताए।

प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  १७:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रिया स्मृती गजमेर
लेखकबाट थप
सल्यान दुर्घटना अपडेट : मृतक आठै जनाको सनाखत
सल्यानमा बिहेको जीप दुर्घटना, ८ जनाको मृत्यु 
रुकुम पूर्वमा बस दुर्घटना, पाँच जनाको मृत्यु
सम्बन्धित सामग्री
वर्षाले सिमकोट-हिल्सा सडकखण्ड अवरुद्ध, कल्भर्ट बगायो वर्षासँगै आएको बाढी र पहिरोले सीमा जोड्ने सडकका विभिन्न ठाउँमा क्षति पुर्‍याएपछि सिमकोटदेखि हिल्सा नाकासम्मको यातायात ठप्प भएको हो। मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मन्त्रालयले जारी गरेको निर्णय अनुसार देशभरका विभिन्न निकायमा कार्यरत १०० जना कर्मचारीहरूलाई नयाँ जिम्मेवारी दिँदै काज सरुवा गरिएको ह... मंगलबार, असोज १३, २०८३
एसएसपी सन्तोष खड्का मानव अधिकार आयोग पुगे पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाबारे जानकारी लिन आयोगले सोमबार पत्राचार गर्दै एसएसपी खड्क... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
सेयर बजारमा ९.६२ अङ्कको गिरावट मंगलबार, असोज १३, २०८३
वर्षाले सिमकोट-हिल्सा सडकखण्ड अवरुद्ध, कल्भर्ट बगायो मंगलबार, असोज १३, २०८३
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी मंगलबार, असोज १३, २०८३
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय ‘सेनाको अंग नबनोस्’ : सांसद दुलाल मंगलबार, असोज १३, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे, पाए मनाङ जिल्ला संयोजकको जिम्मेवारी मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्