काठमाडौं– अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई चीनका लागि पूर्वअमेरिकी राजदूतले गल्ती भएको बताएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनबीसीसँगको एक अन्तर्वार्तामा पूर्वराजदूत म्याक्स बाकसले उक्त धारणा राखेका हुन्।
'सभामुख पेलोसीको ताइवान भ्रमणले अनावश्यक रूपमा तनाव बढाएको छ,' म्याक्सले भनेका छन्,' मलाई लाग्छ यो खतरनाक र लापरवाह हो। र, मूलत: यो भ्रमण गलत हो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।