• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

विपद् व्यवस्थापनमा सरकारसँग सहकार्य गर्न निजी क्षेत्र र गैससकाे चासो 

64x64
नेपाल लाइभ मंगलबार, असार १४, २०७९  १९:०९
1140x725

काठमाडौं– विपद् व्यवस्थापन गर्नका लागि गैर सरकारी संस्था र निजी क्षेत्र सहकार्य गर्न उत्सुक देखिएका छन्। सरकार एक्लैले गर्न नसक्ने भन्दै प्रभावकारी प्रतिकार्यमा निजी क्षेत्र र गैससले सरकारसँग सहकार्यका लागि चासो देखाएका हुन्। 

मंगलबार राजधानीमा भएको अन्तर्राष्ट्रिय संगोष्ठीमा निजी क्षेत्र र गैससले विपद् व्यवस्थापनका लागि आफूहरु सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन्। 

एसिया पेसिफीक अलाइनस(ए–प्याड) र राष्ट्रिय व्यवसायिक पहल(एनबीएल) को संयुक्त आयोजनामा जापान, श्रीलंका जस्ता मुलुकले विपद् व्यवस्थापनका हासिल गरेको अनुभव साँटेका थिए। उक्त छलफलमा नेपाल सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले पनि विपद् पूर्व तयारी र प्रतिकार्यका लागि सरकार एक्लैले नसक्ने भएको हुँदा सबैको सहकार्य आवश्यक रहेको बताए। 

उनले भूकम्पका बेला झण्डै ३४ वटा मुलुक र ८ सयभन्दा बढी अन्तर्राष्ट्रिय संस्थाको सहयोग भएको भन्दै विपद् व्यवस्थापनका सामूहिक पहलको आवश्यकता रहेको औंल्याए। 

भूकम्पछि नेपालमा पहिरोको जोखिम उच्च रहेको उनको भनाइ थियो। उनले भूकम्पले हल्लिएका पहाडमा थोरै पानी पस्नेबित्तिकै पहिलो जाने जोखिम रहेको बताए। साथै पछिल्लो समय बाढीबाट मानवीय क्षतिमा कमी आएको भन्दै मौसमविद्लाई धन्यवाद दिएका छन्। ‘एक त भौगोलिक बनावट नै हाम्रो कच्चा छ। त्यसैमाथि भूकम्पले झन् जोखिम बढायो’, उनले भने, ‘विपद् आइहाल्यो भने पनि राज्य एक्लैले व्यवस्थापन गर्न सक्दैन। दातृ निकाय, निजी क्षेत्र, गैसस र नागरिक स्वयम्‌को पनि पहल आवश्यक हुन्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

उनले नेपालमा विपद् व्यवस्थापनका लागि विद्यालय र विश्वविद्यालय तहमा पाठ्यक्रम बनाएर अध्यापन गराउन आवश्यक रहेको बताए। ‘हरेक नागरिकलाई विपद् व्यवस्थापनका लागि ज्ञान हुन आवश्यक छ’, मन्त्री खाणले भने, ‘पाठ्यक्रममै समावेश गरेर यस विषयमा नागरिकलाई सचेत गराउन सके मात्रै विपद् न्यूनीकरण गर्न सकिन्छ।’

डिआरआर एक्सपर्ट सुनिल सन शाक्य, नेपाल सरकारका पूर्व सचिव मानव डा मानवबहादुर विश्वकर्मा, ए–प्याडका को–निर्देशक फिर्जान हसिम, राष्ट्रिय जोखिम तथा न्यूनीकरणका प्राविधिकरणका प्रवक्ता डा डिजेन भट्टराई, फेड्रेसन अफ नेप्लीज च्याम्बरर्स अफ कर्मस एन्ड इन्टस्ट्रीजका प्रमुख शेखर गोल्छाबीच विपद् व्यवस्थापनमा सरकार र गैससको भूमिकाबारे सामूहिक छलफल भएको थियो। 

छलफलमा पूर्वसचिव विश्वकर्माले प्रकोप हुन नदिने एक डलर खर्च गरे पुग्ने ठाउँमा प्रकोप भइसकेपछि ३० डलर खर्च गर्ने परिपाटी बनेको भन्दै आक्रोश व्यक्त, गरे। उनले पूर्व तयारीमा नै जोड दिनसके विपद्पछि महँगो खर्च जोहो गर्नुपर्ने अवस्था नै नआउने बताए। 

Xtrem
Xtrem

त्यस्तै, प्राविधकरणका प्रमुख अनिल कोइरालाले विपद् व्यवस्थापनका लागि विभिन्न रणनीति तयार भएको जानकारी दिए। सिम्फोजीयममा एसोसिएसन अफ इन्टरनेश्नल एन्जीओस् नेपालका प्रमुख डा सुशिल कोइराला, सोसियल वेलफेयर काउन्सीलका मेम्बर सेक्रेटरी मनोज भट्टराई, नेश्नल डिजास्टर रिक्स रिडक्सन एन्ड म्यानेजमेन्ट अथोरिटीका सिइओ डा. अनिल पोख्रेल, जापान एम्बीसिका तामुरा ताकाहिरा, एनवी आइका प्रमुख कुश कुमार जोशी लगायतले विपद् व्यवस्थापनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने धारणा राखे। 

विपद्पछि सबैभन्दा बढी क्षति निजी क्षेत्रले नै बेहोर्नुपर्ने उनको भनाइ थियो। यस्तै निजी क्षेत्रले सरकारसँग आफ्ना कर्मचारीलाई विपद् प्रतिकार्यका लागि तालिम दिन माग गरेका छन्। देशभर ४० लाख जनशक्ति निजी क्षेत्रसँग जोडिएकाले उनीहरुलाई मात्रै तालिम दिन सके पनि पूरै देश सुरक्षित गर्न सकिने निजी क्षेत्रका प्रतिनिधिको भनाइ थियो।

कार्यक्रममा श्रीलंका र जापानका प्रतिनिधिले विपद् व्यवस्थापनका हासिल गरेको अनुभव साझा गरेका थिए। उनीहरुले नेपालले श्रीलंका र जापानमा प्रयोग भएको प्रतिकार्य योजनाबाट पाठ सिक्नसक्ने बताएका थिए। 
 
 

प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  १९:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी मंगलबार, असोज २०, २०८३
१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्