• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस १३, २०८२ Sun, Dec 28, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

एमालेलाई अर्थमन्त्रीको जवाफ– ५/७ महिनाका लागि मात्रै बजेट ल्याउने व्यवस्था संविधानमा छैन

64x64
नेपाल लाइभ शुक्रबार, जेठ २०, २०७९  १५:१९
1140x725

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले चुनावको वर्ष ५/७ महिनाको मात्रै बजेट ल्याउने व्यवस्था संविधानमा नभएको बताएका छन्। प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले चुनावी सरकारले महत्वाकांक्षी बजेट ल्याएको भनेर गरेको टिप्पणीप्रति मन्त्री शर्माले ५ महिनाका लागि मात्रै बजेट ल्याउने व्यवस्था संविधानमा नभएको बताएका हुन्। 

प्रतिनिधि सभामा जारी बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै शुक्रबारको बैठकमा मन्त्री शर्माले भने,  'चुनावमा यति महिनाको मात्रै बजेट ल्याउने भन्ने संविधानमा देखिनँ। पूरै आर्थिक वर्षकै ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेछ। यो वार्षिक बजेट नै हो। ५ महिना वा ७ महिनाको भए त्यहीअनुसार गर्न सकिन्थ्यो।'

उनले चुनावपछि पनि समग्र उथलपुथल हुने संकेत नदेखिएको बताए। चुनावपछि पनि यो कार्यान्वयन हुने मान्यतामा आफू रहेको उनले बताए। चुनाव तोकिएको समयमै हुने कुरामा सरकार प्रतिबद्ध रहेकाले बजेट छुट्याइएको उनको भनाइ छ। 

संयमता अपनाएको र अनुशासनभित्रै 
अर्थमन्त्री शर्माले आफूले अत्यन्तै संयमता अपनाएर बजेट बनाएको स्पष्ट पारे। उनले सबै सरोकारवालाको सुझाव र मन्त्रालयका योजना समेटेर बजेट प्रस्तुत गरेकाले सबैको अपनत्व हुनुपर्ने समेत बताए। 

उनले भने,  'माननीयज्यूहरुले विद्यमान आर्थिक अवस्था चित्रण गरिएन,  ८ लाखलाई गरिबीको रेखाबाहिर ल्याउने कुरा गरिएन, अर्थतन्त्रको क्षमताका विषयमा ध्यान दिइएन र महत्वाकांक्षी र अवास्तविक भयो भनिएको छ। अत्यन्तै संयमता अपनाएको छु। बजेट अनुशासनभित्रै छ।' 

Ncell 2
Ncell 2

उनले बजेट अनुशासनको उदाहरण दिँदै थपे, 'चालु आर्थिक वर्षको १०.७३ प्रतिशतले वृद्धि गरिएको थियो।  अहिलेको बजेट ९.८६ प्रतिशतले बढी छ।'

यही वर्ष आन्तरिक ऋणको सावाँ बुझाउनुपर्ने भएकाले चालु खर्चमा दायित्व बढेको मन्त्री शर्माको भनाइ छ। उनले अघिल्ला वर्षहरुमा ब्याज मात्रै तिर्नुपर्ने, तर यस वर्ष ४९ देखि ५० अर्ब सावाँ तिर्नुपर्ने बताए। 

यसअघि अनिवार्य दायित्व समेत चालुमा नसमेटिएको उनले बताए। भने, 'प्रहरीको तलब उल्लेख थियो। कर्मचारीको बढेको २ हजार तलब उल्लेख थिएन। आगामी आम निर्वाचनको खर्च, तलब वृद्धि, दिवा खाजा लगायतले बजेट वृद्धि गरेको हो।'

संघीयता कार्यान्वयनका क्रममा  वित्तिय हस्तान्तरण बढाएको मन्त्री शर्माको भनाइ छ। उनले ११ प्रतिशतले बढी बजेट स्थानीय र प्रदेशमा पठाइएको उल्लेख गरे। 

राजश्व वृद्धि स्वभाविक
राजश्व वृद्धिका विषयमा सांसदहरुले गरेको प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले चालु आवको तुलनामा १८ प्रतिशतले बढी राजश्व वृद्धि अनुमान स्वभाविक रहेको बताए।  वैदिश अनुदानलाई थप वास्तविक बनाउँदै ५ प्रतिशतले घटाइएको उनको भनाइ छ। चालु आर्थिक वर्षमा ३५ प्रतिशत रहे पनि आगामी आवको बजेटमा ३० प्रतिशतमा झारिएको उनले बताए। 

त्यसैगरी १ करोडका खानेपानी पर्यटन र शहरी विकास,  २ करोडका सिचाइँ, नदी नियन्त्रण र सडक निर्माणमा ५ करोडका योजना प्रदेशमा पठाइएको शर्माले जानकारी दिए। ५० लाखसम्मका खानपानी, पर्यटन तथा शहरी विकासका योजना स्थानीय तहमा पठाइएको उनको भनाइ छ। जुन पुँजीगत खर्च भएपनि चालु खर्चमै जोड्नुपरेको उनको भनाइ छ। मन्त्री शर्माले प्रदेश र स्थानीय तहमा पुगेको २२ अर्ब चालुमै गनिएको बताए।

प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  १५:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसले समानुपातिक सूची सोमबार आयोगमा बुझाउने
पार्टी परित्याग गरेकालाई घर फर्कन काँग्रेसको आह्वान
सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल औपचारिक रूपमा समाप्त
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ लाख ७० हजार नाघ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च... आइतबार, पुस १३, २०८२
बढ्यो अमेरिकी डलरको मूल्य आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ । निधारण गरिएको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर १४३ रु... शनिबार, पुस १२, २०८२
सुनचाँदीको मूल्य सामान्य घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ६०० रुपैयाँ र चाँदीको मूल्य २० रुपैयाँ घटेको हो । बिहीबार, पुस १०, २०८२
ताजा समाचारसबै
कांग्रेसले समानुपातिक सूची सोमबार आयोगमा बुझाउने आइतबार, पुस १३, २०८२
पार्टी परित्याग गरेकालाई घर फर्कन काँग्रेसको आह्वान आइतबार, पुस १३, २०८२
सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल औपचारिक रूपमा समाप्त आइतबार, पुस १३, २०८२
कांग्रेसद्वारा बागी उम्मेदवारको कारबाही फुकुवा आइतबार, पुस १३, २०८२
एमाले सचिवालय बैठक, समानुपातिकको उम्मेदवार टुंगो लगाइने आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा–बालेनबिच सात बुँदे सहमति: रवि पार्टी सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार आइतबार, पुस १३, २०८२
नेकपा (माओवादी) ले गर्‍यो संघर्षका कार्यक्रम घोषणा शनिबार, पुस १२, २०८२
आफ्नो पार्टीको अस्तित्व मासेर एकतामा नजाने उज्यालो नेपालको निष्कर्ष शनिबार, पुस १२, २०८२
बालेन-रवि सहमतिबारे पोखरेलको टिप्पणी: ‘नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछ’ आइतबार, पुस १३, २०८२
सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल औपचारिक रूपमा समाप्त आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्