काठमाडौं–सरकारले विभिन्न करका दर परिर्वतन गरेको छ। सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत् करको दर परिर्वतन गरेको हो।
सरकारले आर्थिक विधेयकमार्फत् विभिन्न करका दरहरुमा परिर्वतन गरेको हो। सरकारले मदिराजन्य पदार्थ, सुर्तीजन्य पदार्थ र अन्य विलासिताका वस्तुहरुमा कर बढाएको छ। त्यस्तै दैनिक उपभोगका वस्तुहरुमा भने कर छुट दिएको छ। आर्थिक विधेयकका अनुसार सरकारले निर्यात र पैठारी हुने वस्तुहरुमा पनि करको दर परिर्वतन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।