काठमाडौं– सरकारले कर्मचारीहरुको तलब बढाएको छ । सरकारले सबै राष्ट्र सेवकहरुको १५ प्रतिशत तलब बढाउने भएको हो ।
आइतबार आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त कुरा बताएका हुन्।
यसैगरि दिँदै आएको महँगी भत्तालाई पनि निरन्तरता दिइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।