काठमाडौं- सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत वैदेशीक रोजगारीमा गएका नेपालीलाई आईपीओमा १० प्रतिशत सेयर आरक्षण दिने भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८०को बजेट भाषणमार्फत् आईपीओमा १० प्रतिशत सेयर कोटा दिने व्यवस्था गरेका हुन्।
अर्थमन्त्री शर्माले अहिले संघीय संसद्को संयुक्त बैठकमा बजेट भाषण गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।