काठमाडौं- सरकारले तरलता प्रवाहका लागि खुला बजार कारोबार स्थिरीकरण कोष स्थापना गर्ने भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८०को बजेट भाषणमार्फत् यस्तो कार्यक्रमको घोषणा गरेका हुन्।
अर्थमन्त्री शर्मा संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।