काठमाडौं– सरकारले सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान दिन १३ अर्ब ५९ करोड बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८०को बजेट भाषणमार्फत् यस्तो कार्यक्रमको घोषणा गरेका हुन्। यसैगरी, सरकारले सहुलियतपूर्ण कर्जामा थप १ प्रतिशत बिन्दु छुटमा अनुदान दिने जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।