काठमाडौं- सरकारले २० युनिटसम्म विद्युत् खपत गर्नेलाई निःशुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरेको छ।
अर्थमन्त्री जनार्दन शर्माले वजेट भाषण मार्फत उक्त घोषणा गरेका हुन्।
२० युनिटसम्म विद्युत्त खपत गर्ने उपभोक्ताहरुले नि:शुल्क पाउँदा कम उपभोग गर्ने र विपन्न वर्गहरुले सुविधा पाउने सरकारको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।