काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि रु १ अर्ब ७७ करोड विनियोजन गरेका छन्।
आइतबार संसद्को संयुक्त बैठकमा उनले प्रस्तुत गरिरहेको बजेट वक्तव्यमा विभिन्न सो रकम विनियोजन गरिएको जानकारी दिए।
त्यस्तै, युवा तथा खेलकुद मन्त्रालयको लागि रु २ अर्ब ४६ करोड विनियोजन गरेका छन्। खानेपानी क्षेत्रको लागि रु ३७ अर्ब ३५ करोड विनियोजन गरिएको छ।
अर्थमन्त्री शर्माले संघीय संसद्को संयुक्त बैठकमा बजेट भाषण गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।