काठमाडौं- सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागी २ अर्ब ४६ करोड विनियोजन गरेको छ।
अर्थमन्त्रि जनार्दन शर्माले ०७९/०८० को बजेट प्रस्तुत गर्ने क्रममा अक्त रकम विनियोजन गरेको बताएका छन्।
बजेट भाषण जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।