काठमाडौं- सरकारले डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्ने भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८/०७८को बजेटमार्फत् उक्त कुराको जानकारी दिएका हुन्। यसअघि सरकारले नीति तथा कार्यक्रममा उक्त कुरा समावेश गरेको थियो।
सरकारको उक्त नीति प्रतिपक्ष दलले आलोचना गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले वचाउ गरेका थिए। उनले डडेलधुरामा पनि मेडिकल कलेज आवश्यक रहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।