काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रमलाई विस्तार गर्ने भएको छ।
आर्थिक वर्ष ०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले पढ्दै कमाउँदै कार्यक्रमलाई थप १०० वटा विद्यालमा विस्तार गर्ने बताएका छन्।
अहिले १४० वटा विद्यालयमा उक्त कार्यक्रम चलिरहेको छ। साथै अर्थमन्त्रि शर्माले शिक्षासँग सीप अभियानलाई माध्यमिक तह लक्षित पाठ्यक्रममा निर्माण गर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।