• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

टिकटकमा छताछुल्ल ‘कबड्डी ४’ का क्लिप, तनावमा निर्माण पक्ष

64x64
नेपाल लाइभ शनिबार, जेठ १४, २०७९  १३:२९
1140x725

 

काठमाडौं–  शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘कबड्डी ४: द फाइनल म्याच’ सिनेमा हलमा हाउसफुल भइरहेको छ। फिल्मले पहिलो दिनमै ३ करोड रुपैयाँको व्यापार गर्दै हालसम्मकै सबैभन्दा बम्पर ओपनिङ गर्ने नेपाली फिल्म पनि बनेको छ।

तर, फिल्म बक्सअफिसमा हाउसफुल र दर्शकमाझमा चर्चा भइरहँदा फिल्मको निर्माण पक्ष भने तनावमा परेको छ। यो तनावको कारण हो टिकटकमा छताछुल्ल भएको क्लिपहरु। टिकटकमा फिल्म हलबाट आधा घण्टासम्म लाइभमार्फत फिल्म देखाइएको भेटिएको छ।

फिल्म हेर्न पुगेका दर्शकहरुले शुक्रबारबाट सामाजिक सञ्जालअन्तर्गतको भडियो सेयरिङ प्लेटफर्म टिकटकमा फिल्मका क्लिपहरु राखेका छन्। फिल्मका विभिन्न भागका क्लिपहरु टिकटकमा फिल्म हेर्न पुगेका दर्शकहरुले राखेका छन्।  यसले फिल्म हेर्न नगएका दर्शकमाझमा फिल्मको कथा छताछुल्ल बनाउनेदेखि पुरै फिल्मले ससाना क्लिपहरुमार्फत सामाजिक सञ्जालमा सार्वजनिक हुने हो कि भन्ने डर पनि निर्माण पक्षले भोगिरहेको छ। यसमा निर्माण पक्ष र फिल्मका कलाकारले आपत्ती पनि जनाएको छ।

No description available.
टिकटकमा देखिएका कबड्डी–४ का क्लिपहरु 

अभिनेता दयाहाङ राईले टिकटकमा आफू अभिनित फिल्मको क्लिपहरु गैरकानुनी रुपमा सार्वजनिक र प्रचार भइरहेकोमा आपत्ती जनाउँदै सामाजिक सञ्जालमार्फत दर्शकलाई फिल्मको क्लिप नखिच्न आग्रह गरेका छन्।

‘तपाईं सम्पूर्ण दर्शकहरुप्रति हामी आभारी छौं यति धेरै साथ र मायाको लागी,’ दयाहाङले लेखेका छन्, ‘तर, यसरी तपाईंहरूले सिनेमा हेरिरहँदा मोबाइल निकालेर भिडियो बनाउँदा तपाईंलाई पनि बाधा हुन सक्छ। झनै तपाईंको नजिकको साथीलाई धेरै बाधा भइरहेको हुन्छ र हामीलाई पनि। त्यसैले सबैजना बिना बाधा सिनेमा हेर्नुहोस्, आनन्द लिनुहोस्।’

फिल्मका निर्देशक राम बाबु गुरुङले हल सञ्चालकको कमजोरीका कारण फिल्मका क्लिपहरु पाइरेसी भइरहेको बताएका छन्। उनले हलमा दर्शक बस्दा फिल्म हेरेको मात्रै छ वा हलमा मोबाइलबाट भिडियो पनि खिच्दै गरेको छ भन्ने कुराको नियन्त्रण गर्नुपर्ने काम हल सञ्चालकको भएको बताउँदै त्यसमा कमजोरी भएकाले फिल्मका क्लिपहरु भाइरल हुने अवस्था निर्माण भएको बताएका छन्। 

फिल्मको निर्माण पक्षमा नेपाल चलचित्र संघले पनि विज्ञप्ति जारी गर्दै फिल्म प्रदर्शन गर्नेहरूलाई हलभित्र मोबाइल वा क्यामेराले दृश्यहरू कैद गरिएको छ वा छैन भन्ने विषयमा ध्यान दिन आग्रह गरेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

शुक्रबार साँझ संघले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘चलचित्र प्रदर्शन भइरहेको अवस्थामा क्यामेरा, मोबाइलबाट चलचित्रका केही दृश्यहरू कैद गरी युटुब, फेसबुक आदि सञ्चारमाध्यमहरुबाट सार्वजनिक भएको भन्ने निर्माता पक्षले जानकारी गराएको हुनाले यस सम्बन्धमा यस संघको गम्भीर ध्यानाकर्षण भएको छ।’

No description available.

संघले यस्तो गर्न नदिन हल सञ्चालकलाई र दर्शकलाई यस्तो नगर्न पनि आग्रह गरेको छ। फिल्मको क्लिपहरू पाइरेसी भइरहेको विषयमा चलचित्र क्षेत्रका अन्य कलाकारले पनि आवाज उठाइरहेका छन्। 

अभिनेता निश्चल बस्नेतले फिल्मकै पक्षमा आवाज उठाएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चलचित्रलार्इ माया गर्नु भनेको मनपरेको चलचित्र हेर्न टिकट काटेर हलसम्म पुगेर मस्त मजा लिनु हो। टिकटकमा क्लिप बनाउँदै हाल्नुभयो भने अरु हेर्न पर्खिरहेका दर्शकको मजा खराब गर्नु हो र कबड्डीका निर्मातालाई घाटा तिर धकेल्नु हो। यति त बुझिदिनुपर्‍यो दर्शकहरूले। कसैले खिचेको देखे त्यसो नगर्न भनिदिन हुन अनुरोध। हल संचालकहरले पनि याद गर्नुपर्‍यो हजुर !!! सुरुमा लेखेको डिस्क्लेमरले मात्र पुगेन।’

शुक्रबारबाट प्रदर्शनमा आएको ‘कबड्डी–४ः द फाइनल म्याच’ राम बाबु गुरुङको निर्देशनमा निर्माण भइरहेको फिल्म श्रृंखला हो। यसअघि यो श्रृंखलाका तीन फिल्महरू निकै चर्चित भएका छन्। चौथो भागअन्तर्गत बनेको फिल्ममा भने अभिनेता दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, विजय बराल, बुद्धि तामाङलगायतका कलाकारहरू रहेका छन्। 

 

 

प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९  १३:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हिमाल र पहाडका केही स्थानमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरीको चेतावनी
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी
सम्बन्धित सामग्री
यस्तो छ निर्वाण–प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य ‘टनेल २६’को टिजर शुक्रबार सार्वजनिक भएको फिल्मको टिजरमा  अनुपविक्रम शाही, आना शर्मा, संगय छेल्ट्रिम, रोशिनी दादा, निडुप दोर्जी, फुन्छोक धोन्डेन, डेकी... मंगलबार, भदौ २, २०८३
‘कंगाल करोडपति’मा जोडिए रक्षा र मञ्जिलकुमार, कलाकारको लाइनअप बलियो निर्देशक राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘कंगाल करोडपति’मा अभिनेत्री रक्षा थापा र अभिनेता मञ्जिलकुमार अनुबन्धित भ... मंगलबार, भदौ २, २०८३
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन अभिनेत्री तथा निर्देशक रेखा थापा निर्देशित चलचित्र ‘माया भनेकै यस्तो होला’को आधिकारिक टिजर सार्वजनिक भएको छ। शनिबार, साउन ३०, २०८३
ताजा समाचारसबै
हिमाल र पहाडका केही स्थानमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरीको चेतावनी मंगलबार, भदौ ९, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर मंगलबार, भदौ ९, २०८३
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
नाबालिका हत्या अभियुक्तको बयान भिडियो सार्वजनिक भएपछि सांसद संग्रौलाको आपत्ति सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्