काठमाडौं–सरकारले पेट्रोलियम पदार्थको मूल्य निर्धारण स्वचालित प्रणालीमा आधारित बनाउने नीति लिएको छ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत स्वचालित मूल्य प्रणाली लागू गर्ने योजना बनाइएको हो ।
यस्तै, पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई नियमित, सहज तथा लागत प्रभावी बनाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।