• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

देउवाको गृह जिल्लामै कांग्रेसलाई बीपी कांग्रेसको चुनौती

64x64
ललित बोहरा आइतबार, वैशाख २५, २०७९  १८:३९
1140x725

डडेलधुरा–आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा चुनौती थपिएको छ। २०७४ को निर्वाचनमा डडेलधुराका दुई नगरपालिका र पाँच गाउँपालिकामध्ये एक नगरपालिका र तीन गाउँपालिकामा विजयी भएको कांग्रेसलाई पुरानो विरासत जोगाउन सकस भइरहेको छ। 

कांग्रेसले डडेलधुराका परशुराम नगरपालिका, भागेश्वर, आलिताल तथा गन्यापधुरा गाउँपालिकामा अध्यक्ष र नवदुर्गा गाउँपालिका उपाध्यक्ष जितेको थियो। तर अहिले कांग्रेस यी स्थानीय तह जोगाउन नसक्ने अवस्थामा पुगेको छ। 

जिल्लाको सबैभन्दा बढी मतदाता रहेको परशुराम नगरपालिकाको मेयर पदमा नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेको त्रिपक्षीय प्रतिस्पर्धा रहेको छ। एमालेलाई बीपी कांग्रेसको साथ छ। 

अघिल्लो निर्वाचनमा कांग्रेसले ५४५ मतले जितेको थियो। झिनो मतले पराजित भएका नेकपा माओवादी केन्द्रका शेरसिंह माल (डायमण्ड) फेरि चुनावी मैदानमा छन्। नगरमा नेपाली कांग्रेसका युवानेता भरत जोशी र नेकपा एमालेका केशव बोहरा प्रतिस्पर्धामा उत्रिएका छन्। 

जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिकामा नेपाली कांग्रेस र नेपाली कांग्रेस (बीपी)को मुख्य प्रतिस्पर्धा छ। गत निर्वाचनमा नगर प्रमुख, उपप्रमुखसहित बहुमत वडा विजयी भएको नेकपा एमालेले यस पटक नेपाली कांग्रेस (बीपी) सँग तालमेल गरेर उपप्रमुखमा चित्त बुझाएको छ। नगरप्रमुखमा बीपी कांग्रेसलाई समर्थन गरेको छ। 

कांग्रेसबाट २०७४ को निर्वाचनमा पराजित उम्मेदवार डिल्लीराज जोशी प्रमुखमा र उपप्रमुखमा पार्वती झुकाल पुनः उमेदवार बनेका छन्। 

एक कार्यकाल उपप्रमुखको जिम्मेवारी सम्हालेकी संगीता भण्डारी पनि नेकपा एकीकृत समाजवादीबाट नगरप्रमुख बन्ने दौडमा छिन्। भण्डारी २०७४ को निर्वाचनमा झुकाललाई पराजित गर्दै एमालेका तर्फबाट उपप्रमुख भएकी थिइन्। 

नवदुर्गा गाउँपालिकामा नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस र नेपाली कांग्रेस बीपीबीच त्रिपक्षीय प्रतिस्पर्धा छ। नवदुर्गामा यसअघि प्रमुख एमालेले र उपप्रमुख कांग्रेसले जितेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

उपाध्यक्ष डम्बरी ओली अहिले नेपाली कांग्रेस बीपीमा लागेकी छन्। आसन्न निर्वाचनमा नेकपा एकीकृत समाजवादीका कवीन्द्र बिष्ट, नेपाली कांग्रेसका लक्ष्मी अवस्थी  र कांग्रेस बीपीका गोकुल शाहीबीच प्रतिस्पर्धा हुने स्थानीय बताउँछन्। 

कांग्रेसका अवस्थी तत्कालीन एमालेका उम्मेदवार बिष्टसँग पराजित भएका थिए। अहिले कांग्रेसमा दुई समूहकाे फाइदा समाजवादीका बिष्टलाई हुने देखिन्छ। एमाले र बीपी कांग्रेस तालमेल गरेर चुनावमा होमिएकाले उनीहरुलाई पनि कम ठान्न नसकिने स्थानीय नेता बताउँछन्  

प्रधानमन्त्री शेरबहादुर देउवाको मतदाता रहेको गन्यापधुरा गाउँपालिकामा बीपी कांग्रेस एमालेसँग तालमेल गर्दै चुनावमा होमिएको छ। प्रधानमन्त्री देउवाको गृह वडामै कांग्रेस कमजोर रहेको कांग्रेस बीपीका नेता कर्ण मल्ल पक्षको दाबी छ।  

गन्यापधुुरामा बीपी कांग्रेसले प्रधानमन्त्री देउवाको वडासहित पालिकामा गठबन्धन विजय हुने दाबी गरेकाे छ। कांग्रेस पूर्वजिल्ला सदस्य सुरेन्द्र माली गन्यापधुरामा अध्यक्षका उम्मेदवार छन्। ‘उम्मेदवार धेरै छन्, धेरै पार्टीले उम्मेदवार उठाएका छन्, तर यो स्थानीय चुनाव हो, नातागोता, आफन्त र छिमेकीको मत जहाँ पनि जान सक्छ,’ शिक्षक हरिश क्षेत्रीले भने, ‘जितबारे केही भन्न सकिन्न।’ कांग्रेसबाट इन्द्रबहादुर कार्की पालिका अध्यक्षका उम्मेदवार छन्। 

प्रधानमन्त्रीको गृह जिल्ला भएकाले कांग्रेसको प्रभाव रहेको बताउँदै दुई वटा नगरपालिकासहित आलिताल, भागेश्वर र गन्यापधुरा गाउँपालिकामा जित सुनिश्चित भएको जिल्ला सभापति भीमबहादुर साउदको दाबी छ। 

२०७४ को निर्वाचनमा नेपाली कांग्रेसले परशुराम नगरपालिका, आलिताल गाउँपालिका, गन्यापधुरा गाउँपालिका र भागेश्वर गाउँपालिकामा जित हात परेको थियो। नेकपा एमाले अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकामा विजयी भएको थियो भने नेकपा माओवादी केन्द्रले अजयमेरु गाउँपालिकामा जित हात पारेको थियो ।

यस पटकको निर्वाचनमा नेपाली कांग्रेस एकल रुपमा निर्वाचनमा हाेमिएको छ भने नेकपा एमाले र नेपाली कांग्रेस (बीपी) ले सातवटै स्थानीय तहमा तालमेल गरेका छन्। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले अजयमेरु गाउँपालिकार गन्यापधुरा गाउँपालिकामा गठबन्धन गरेको छ भने अन्य पालिकामा एकल रुपमा चुनावमा सहभागी भएको छ।

२७ गते देउवा डडेलधुरा आउँदै
देशभर गठबन्धन गरेको कांग्रेसलाई गठबन्धनका मुख्य नेता शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा स्थानीय तह जित्न सकस भइरहेको छ। उनी यही २७ गते डडेलधुरा आउने कार्यक्रम रहेको नेपाली कांग्रेस डडेलधुराले जनाएको छ।

गतसाता देउवा पत्नी आरजु राणाले अमरगढी नगरपालिका बसपार्कमा भएको एक कार्यक्रममा गरेकाे भाषणले यहाँ कांग्रेसको माहोल थप कमजोर भएको छ। त्यसले पनि देउवा डडेलधुरा आउन तयार भएका हुन्। उनको जोड अमरगढी नगरपालिकामै रहने कांग्रेस निकट एक नेताले बताए।

अमरगढीमा नेपाली कांग्रेस बीपी र एमालेले तालमेल गरेर गरेको छ। त्यहाँ बीपी कांग्रेसका नेता  करुवा चुनाव चिह्न लिएर चुनावी मैदानमा छन्। कांग्रेसले कारबाही गरेका कर्ण मल्ल पक्षले पनि अहिले मेयर जिताउन गाउँ गाउँमा भोट माग्ने अभियान चलाइरहेका छन्। 

सम्बन्धित समाचार

आरजु तर्सिएको 'करुवा' को अवस्था के छ डडेलधुरामा?

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १८:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
सरकार फिल्डमा भन्दा फेसबूकमा धेरै लाग्यो : कांग्रेस बुधबार, भदौ १७, २०८३
राहत लिएर आइपुग्यो अमेरिकी सेनाको जहाज बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थान चुनौतीपूर्ण, होटलदेखि पदमार्गसम्म प्रभावित बुधबार, भदौ १७, २०८३
दैवी उद्धार कोषमा ७ अर्ब ८८ करोड बढी जम्मा : प्रधानमन्त्री बुधबार, भदौ १७, २०८३
‘बाढीले सिङ्गो नेपालको छातीमा बज्रपात गरेको छ, बिलौना गर्ने समय छैन’ : प्रधानमन्त्री शाह बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्