• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

नीमा एकेडेमीले ल्यायो एसईई परीक्षार्थीहरुका लागि घरबाटै ब्रिज कोर्सको सुविधा

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख १६, २०७९  १२:२६
1140x725

काठमाडौं- एसईई वैशाख १७ गते समापन हुँदैछ। परीक्षा सकिँदै गर्दा नीमा एकेडेमी एपले दूरदराजका विद्यार्थीहरुलाई मध्यनजर गर्दै अनलाइन ब्रिज कोर्स कक्षाहरुको व्यवस्था गरेको छ।

नीमा एकेडेमीको ब्रिज कोर्स अन्तर्गत परीक्षार्थीहरुले घरमै बसी ११ कक्षा (विज्ञान, ए-लेबल र व्यबस्थापन) संकायका लागि प्रवेश परीक्षाको तयारी गर्न सक्नेछन्। 

करिब ६ हप्ता सम्म, हप्ताको ६ दिन, २ घण्टाको दरले  हुने उक्त ब्रिज कोर्समा विज्ञान विषयका सबै सह-विषयहरु, गणित, सामान्यज्ञानका साथै अंग्रेजी पढाउने नीमा एकेडेमीका कार्यकारी प्रमुख निश्चलमान प्रधानले बताए।

‘न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने’ सन्दर्भमा नीमा एकेडेमी सुरुवाती दिनदेखि नै अग्रसर रहेको उनको भनाइ थियो।

बिहान ७-९, दिउँसो १-३  र बेलुका ६-८ गरि ३ चरणमा, शिक्षार्थीहरुले अनलाइन मार्फत आफ्नो अनुकूलता अनुसार सहजै अध्ययन गर्न सक्नेछन्।

Ncell 2
Ncell 2
nimb
nimb

साथै, यो अनलाइन ब्रिज कोर्सले काठमाडौँ  बाहेकका अन्य शहर, गाउँ र  देशका कुनाकाप्चामा बस्ने भाइबहिनीहरुले पनि राजधानीकै गुणस्तर शिक्षा अब आफ्नै ‘कम्फर्ट जोनबाट’ पढ्न सक्ने सुविधा ल्याएको नीमा एकेडेमीका प्रमुख सञ्चालन अधिकृत नेहा जोशीले बताइन्।

हप्ताको ६ दिन र दिनको २ घण्टा ( २ वटा कक्षाहरु ) अनलाइन मार्फत कुल ७२ कक्षाहरु सञ्चालन हुने एकेडेमीले जनाएको छ। एकेडेमीका विषयवस्तु-लेखक खिम बहादुर क्षेत्रीका अनुसार, ई-लर्निङ्गलाई प्रश्रय दिने हेतुले प्रविधिको उच्चतम  प्रयोग गर्दै विद्यार्थीलाई ‘रिमोट लर्निङ्ग एक्सेस’ दिने कुरामा नीमा एकेडेमीले यस शैक्षिक सत्रमा अनलाईन प्लस टु इन्ट्रान्स प्रिपरेसन फ्रम होम  सुरु गरेको हो। विद्यार्थीहरुले  इन्टरनेट जडित जुनसुकै डिभाइसबाट पनि यो ६ हप्ते कोर्स सहजै लिन सक्ने उनी बताउँछन्।  

नेपालकै दक्ष, अनुभबी तथा विशिष्ट  शिक्षकहरुबाट अध्यापन गराइने यो प्याकेजमा विज्ञान ( भौतिक-शास्त्र, रसायन-शास्त्र, वनस्पति-शास्त्र, प्राणी-शास्त्र ), गणित, अंग्रेजी र  सामान्यज्ञान विषयहरु पढाइने छ। यो कोर्ष अन्तर्गत विद्यार्थीले आफूलाई पायक पर्ने स्थानबाट सोझै ११ कक्षा को प्रवेश परीक्षाका लागी तयारी गर्न सक्नेछन्।

यो कोर्समा लिनुपरेमा नीमा एकेडेमीको फेसबुक र इन्स्टाग्राममा सन्देश पठाउन सकिने छ। 

नीमा एजुकेसन फाउन्डेसनद्वारा सन् २०१८ मा २१औ शताब्दीको शिक्षाको आवश्यकता र प्रविधिमैत्री विश्वसँगै नेपाली शिक्षा जगतमा ई- लर्निङ्गलाई आत्मसात गरी नेपाली शिक्षा जगतमा कदम चालेको प्लेटफर्म हो नीमा एकेडेमी।  यो एप अन्तर्गत विद्यार्थीहरुले प्राज्ञिक,गैरप्राज्ञिक तथा सीपमूलक, जीवनोपयोगी शिक्षा अनलाइन तथा अफलाइन दुवै माध्यममा, एप र वेबका मार्फत जहाँ बसेर पनि पढ्न / सिक्न सक्ने व्यवस्था रहेको छ।

मुख्यगरी नीमा एकेडेमी एपमा करिब ४५,०००+ विधार्थीहरुले रमाइलो गर्दै , पाठ्यक्रम विकास केन्द्रद्वारा पारित गरेको मापदण्ड अनुरुपका विषयहरु पढ्दै आएका छन्। खेल खेल्दै, चाखलाग्दो तरिकाले सामान्य ज्ञान र हाजिरीजवाफको सहायताले नयाँ र प्रभावकारी डिजिटल पद्धतिबाट अध्ययन गर्दै आएका छन्।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  १२:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वनस्पति घ्यू–तेल उत्पादक संघद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
रसुवा बाढीमा मृत्यु भएका प्रतिप्रहरी परिवारलाई १० लाख राहत दिने निर्णय
भोटेकोशी बाढी : ग्राउण्ड जीरोमा गोल्याण फाउण्डेशन, खानादेखि मनोपरामर्शसम्म
सम्बन्धित सामग्री
वनस्पति घ्यू–तेल उत्पादक संघद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग चीनको तिब्बतबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन र पूर्वी नवलपरासीलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको... बुधबार, भदौ १७, २०८३
ग्लोबल आइएमई बैंकले घोषणा गर्यो १० प्रतिशत लाभांश बैंकको भदौ १७ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बुधबार, भदौ १७, २०८३
भ्याली ग्रुपद्वारा भोटेकोशी बाढी पीडितका लागि प्रधानमन्त्री राहत कोषमा ३५ लाख सहयोग भ्याली ग्रुपअन्तर्गतका भ्याली कोल्ड स्टोर, भ्याली पेलेट फिड, भ्याली एग्रो फिड तथा भ्याली एक्सप्रेस सञ्चालन गर्ने भीएफसी रेस्टुरेन्ट... बुधबार, भदौ १७, २०८३
ताजा समाचारसबै
वनस्पति घ्यू–तेल उत्पादक संघद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग बुधबार, भदौ १७, २०८३
रसुवा बाढीमा मृत्यु भएका प्रतिप्रहरी परिवारलाई १० लाख राहत दिने निर्णय बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : ग्राउण्ड जीरोमा गोल्याण फाउण्डेशन, खानादेखि मनोपरामर्शसम्म बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी प्रभावित गल्छी पुगे ओली, पीडितले सरकारी ढिलासुस्तीको गुनासो बुधबार, भदौ १७, २०८३
राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा छलफल बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्