• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

यस्ताे छ युक्रेनमा रुसले हालै गरेकाे आक्रमणकाे भन्दै फैलाइएका फाेटाेकाे वास्तविकता

64x64
नेपाल लाइभ शनिबार, फागुन १४, २०७८  २०:३१
1140x725

युक्रेनमा रुसले आक्रमण  गरेसँगै सामाजिक सञ्जाल प्रयाेगकर्ताले केही दिनयता त्यसम्बन्धी  सामग्री शेयर गरेका छन्। सामाजिक सञ्जाल फेसबुक, ट्वीटर लगायतमा युक्रेनमा जारी युद्धका भन्दै विभिन्न फोटोहरु शेयर भइरहेका छन्।  फेसबुकमा शेयर गरिएका ती फोटोमध्ये एक क्षतविक्षत अवस्थामा रहेको एउटा चोक देखाइएकाे छ।  त्यस्तै अर्को फोटोमा एउटा घरकाे भग्नावशेषमा एक बच्चा उभिरहेकाे देखिन्छ। तेस्राे फोटोमा  युद्धमा प्रयोग हुने बख्तरबन्द गाडि देखिएको छ। यसैगरी ट्वीटरमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सैनिक पाेशाकमा युद्धमा होमिएको भन्दै उनको तस्बिर भाइरल भइरहेको छ। हामीले यी तस्बिरको तथ्य जाँच गरेका छौँ। कतिपय प्रयाेगकर्ताले युक्रेनकाे घटनालाई अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेसन अनुदानसँग पनि जाेडेका छन्।

पहिलाे तस्बिर

कलाकार राजीव ज‌‌ङ्ग बस्नेतले युक्रेनलाई हेराै भन्दै लामाे स्टाटससहित शेयर गरेका तीन फाेटाेमध्येकाे यसमा राताे लुगा लगाएकाे एक बच्चा भत्किएकाे भवनबाट बाहिर हेरिरहेकाे देखिन्छ। याे तस्बिर युक्रेनकाे नभई सन् २०२१ काे मे २२ मा प्यालेस्टाइन र इजरायलकाे युद्धबिराम पछिकाे भएकाे फेला परेकाे छ। फाेटाेग्राफर फतिमा स्बैरले गेटि इमेजेजका लागि खिचेकाे याे फाेटाे अमेरिकी अनलाइन इन्टरसेप्टले प्रकाशित गरेकाे छ।

दाेस्राे तस्बिर

याे फाेटाे युक्रेनकाे राजधानी किएभस्थित इन्डिपेन्डेस स्क्वाएरको  हो। तर यो फोटो सन् २०१४ फेब्रुअरीमा भएको प्रदर्शनकाे हो।  समाचार एजेन्सी राेयटर्सकी ओल्गा याकिमोभिचले फेब्रुअरी २०१४ मा खिचेकाे सरकार विराेधी प्रदर्शनीको तस्बिरलाई केही फेरबदल गरी डेडस्टेट नामक अनलाइनमा छापिएकाे पाइयाे। याकिमाेभिचकाे तस्बिरबारे थप जानकारी राेयटर्सकाे वेबसाइटमा छ।

nimb
nimb

तेस्राे तस्बिर

याे फाेटाे युनियन करेज-२०२२ नामक रूस र बेलारुसको स‌‌‌‌युक्त सैन्य अभ्यासका दौरान खिचिएको हो। यो फोटो अमेरिकी समाचार एजेन्सी एसोसिएटेड प्रेसका अलेक्जान्डर जेम्लियानीचेम्काे जुनियरले गत फेब्रुअरी १९, २०२२ मा खिचेका हुन्। याे सैन्य अभ्यास हालै भएकाे भएता पनि याे बेलारुसमा भएकाे थियाे। तसर्थ याे तस्बिर युक्रेनकाे हाेइन।

चाैथाे तस्बिर

त्यसैगरी ट्वीटरमा  युक्रेनका राष्ट्रपति समेत युद्धमैदानमा होमिएको भन्दै फोटोहरु शेयर गरिएका छन्। नेपाल कम्युनिष्ट पार्टी एमालेकी सा‌ंसद काेमल वलीले यस्ताे पाेष्ट शेयर गरेकी छन्, “कलाकारिता भित्र लुकेको राष्ट्रवाद सैनिक पोसाकमा युक्रेन र युक्रेन जनताको सुरक्षाका लागि सडकमा निस्किएको हामीले देखेका छाैँ।” उनले सैनिक पाेशाक लगाएका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको तस्बिर शेयर गर्दै त्यस्ताे ट्वीट गरेकी हुन्। उनकाे ट्वीटमा ८ रिट्वीट र २४७ लाइक आएकाे छ। @kiranjoshi235 नामक ट्वीटर प्रयाेगकर्ताले पनि साेही फाेटाेसहित उस्तै ट्वीट अ‌ङ्ग्रेजीमा गरेका छन्।

यो फोटो सन् २०२१ अप्रिल ९ मा राष्ट्रपति जेलेन्स्की पूर्वी युक्रेनको द्वन्द्वग्रस्त क्षेत्रमा जाँदैगर्दाको हो। यस फोटोबारे थप जानकारी यो लिङ्कमा पाउन सकिन्छ।

southasiacheck.org/np बाट।

प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८  २०:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ?
सुरङमा फसेकाहरुको उद्धार प्रयास जारी, चिनियाँ विज्ञ टोलीदेखि पर्वतारोहीसम्म परिचालित
त्रिशुली–३ 'ए' मा गरिएको ड्रिलिङमा आंशिक सफलता, अक्सिजन पठाउने प्रयास
सम्बन्धित सामग्री
नेपाललाई सहयोग गर्न गृहमन्त्री शाहलाई भारतीय राष्ट्रिय कांग्रेसको पत्र नेपालमा बुधबार आएको विनाशकारी बाढीले पुर्‍याएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै अध्यक्ष खर्गेले भारतीय राष्ट्रिय आपदा मोचन बलको... शनिबार, भदौ १३, २०८३
इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई ५ वर्षको जेल सजाय त्रिहत्तर वर्षीय मोरेनो शारीरिक रूपमा अशक्त भएकाले हिँडडुल गर्न कठिनाइ हुने भन्दै अदालतले उहाँलाई घरमै नजरबन्दमा राखेर सजाय भोग्न आद... शनिबार, भदौ १३, २०८३
केरुङ विपत्तिको कारण नेपालतर्फको हिमनदी भत्किनु : चिनियाँ विदेश मन्त्रालय विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार भएको पत्रकार सम्मेलनमा चीनको केरूङ र नेपालमा आएको बाढीका विषयमा पत्रकारहरूले राखेका जिज्ञाशाको... शुक्रबार, भदौ १२, २०८३
ताजा समाचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? शनिबार, भदौ १३, २०८३
सुरङमा फसेकाहरुको उद्धार प्रयास जारी, चिनियाँ विज्ञ टोलीदेखि पर्वतारोहीसम्म परिचालित शनिबार, भदौ १३, २०८३
त्रिशुली–३ 'ए' मा गरिएको ड्रिलिङमा आंशिक सफलता, अक्सिजन पठाउने प्रयास शनिबार, भदौ १३, २०८३
त्रिशूली–३ ए सुरुङभित्रको उद्धार :  गृहमन्त्री भन्छन्– हामी सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएका छौं शनिबार, भदौ १३, २०८३
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्