• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

‘भैंसी काण्ड’मा जोडिएका वकिलको बयान : वकालतको ‘फि’ लिएको हुँ, ठगी गरेको होइन

64x64
नेपाल लाइभ सोमबार, फागुन ९, २०७८  १९:१२
1140x725

काठमाडौं– ‘भैंसी काण्ड’मा जोडिएका पोखरा महानगरपालिकाका निर्वतमान कानुनी सल्हाकार तथा कानुन व्यवसायी कमलप्रसाद अर्यालले ठगी नगरेको दाबी बयान दिएका छन्।

कसको भैंसी भन्ने विवादमा भैंसी धनी भनिएका व्यक्ति रामबहादुर दमैबाट मुद्दा हार्दा पनि जितियो भनेर रकम लिई ठगी गरेको घटनामा उनले इन्कारी बयान दिएका हुन्।

अन्नपूर्ण गाउँपालिकाको न्यायिक समिति र जिल्ला अदालत कास्कीको फैसला विपरीत मिलापत्र गराएर हिरासत मुक्त भएका अर्यालयले अदालतसमक्ष बयानका क्रममा ठगी नगरेको भन्दै इन्कारी बयान दिएका हुन्।

२७/२८ वर्षदेखि पोखरामा कानुन व्यवसायमा आबद्ध भई काम गर्दै आएको र सोही सिलसिलामा आफ्नो ल फर्ममै दमैसँग भेट भई उनैले भनेर अनुसारको उनको पक्षबाट बहस गरेको अर्यालको भनाइ छ। आफ्नो भैंसीलाई फार्म सञ्चालक रामप्रसाद ढुंगानाले दाबी गरेको र गाउँपालिकाको न्यायिक समितिले समेत फार्म सञ्चालक समितिकै पक्षमा निर्णय गरेकाले त्यसविरुद्ध पुनरावेदन गर्न जिल्ला अदालत आएको बताए पनि दमैको पक्षबाट बहस गरेको अर्यालले बताएका छन्।

यो पनि पढ्नुहोस्

'भैंसी काण्ड'मा मुछिएका पोखरा महानगरका कानुनी सल्लाहकारको पावर: अदालतको फैसला 'विपरीत' मिलापत्र गराएर हिरासत मुक्त!आइतबार, फागुन ८, २०७८

‘मुद्दाको प्रक्रिया चल्दै थियो। न्यायिक समितिबाट मिसिल आएपछि पेसी चढ्यो। मैले जाहेरवाला दमैको पक्षबाट बहस गरेको थिएँ’  बयानमा अर्यालले दाबी गरेका छन्, ‘त्यसवापतको पारिश्रमिक मैले लिएको हो। हारेको मुद्दालाई जितियो भन्दै पैसा लिएर ठगी गरेको छैन।’

Ncell 2
Ncell 2
nimb
nimb

हारेको मुद्दालाई जितियो भन्दै अतिरिक्त रकम लिएर ठगी गरेको थाहा पाएपछि दमैले अर्यालविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए। त्यसपछि ढुंगानालाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो।

ठगी मुद्दाको अनुसन्धानका लागि हिरासतमा रहेका अर्यालयले भैंसी धनी भनिएका रामबहादुर दमै र फार्म सञ्चालक रामप्रसाद ढुंगानाबीच मिलापत्र गराइ आफूविरुद्धको ठगी मुद्दा फिर्ता लिन लगाएर हिरासत मुक्त भएका थिए। 

यो पनि पढ्नुहोस्

‘भैंसी काण्ड’मा पोखरा महानगरपालिकाका कानुनी सल्लाहकारले ५ हजार मागेपछि… बुधबार, फागुन ४, २०७८

कास्कीको अन्नपूर्ण गाउँपालिका–१० का रामबहादुर दमैको दुईवटा भैंसी हराएको थियो। उक्त भैंसी अन्नपूर्ण गाउँपालिका–८ स्थित थमडाँडामा रहेको थमडाँडा सामूहिक अर्ग्यानिक कृषि तथा पशुपंक्षी फार्ममा भेटिएको थियो। फार्म सञ्चालक रामप्रसाद ढुंगानाले ती भैंसी आफ्नो दाबी गरेका थिए भने दमैले पनि आफ्नो दाबी गरेका थिए।  

Xtrem
Xtrem

भैंसी  कसको भन्ने उक्त विवाद गाउँपालिकाको न्यायिक समितिदेखि कास्की जिल्ला अदालतसम्म पुगेको थियो। न्यायिक समितिले उक्त भैंसी फार्म सञ्चालककै हुने ठहर गरेको थियो।

त्यसपछि दमै उक्त निर्णयविरुद्ध जिल्ला अदालत पुगेका थिए। कास्की अदालतले समेत उक्त भैंसी फार्म सञ्चालककै रहेको फैसला गरेपछि दमैले मुद्दा हारेका थिए।

यो पनि पढ्नुहोस्

‘भैंसी काण्ड’मा जोडिएका कानुन व्यवसायीलाई पोखरा महानगरले हटायो सल्लाहकारबाटबिहीबार, फागुन ५, २०७८

तर, वकिल अर्यालले भने दमैलाई मुद्दा जितेको भन्दै अतिरिक्त पारिश्रमिक स्वरुप ५ हजार रुपैयाँ लिएका थिए। वकिल अर्यालले मुद्दा जितेको भन्दै बधाई दिँदै ५ हजार मागेपछि दमैले उनलाई पैसा दिएका थिए।

प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  १९:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्