• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर १, २०८३ Tue, Nov 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

दुई व्यापारीको हत्या गरी कसले गाड्यो उखुबारीमा शव?

64x64
नेपाल लाइभ मंगलबार, माघ १८, २०७८  १३:२३
1140x725

काठमाडौं– मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा दुई व्यापारीको शव भेटिएको एक हप्ता पुग्दासम्म संदिग्ध व्यक्तिको पहिचान हुन सकेको छैन। शव भेटिएदेखि नै तालिम प्राप्त कुकुर, फरेन्सिक विज्ञदेखि अपराध अनुसन्धानमा पोख्त प्रहरी अधिकारीहरु अनुसन्धानमा खटिँदै आएका छन्। तर, हालसम्म पनि  प्रहरीले उक्त रहस्यमय हत्याको पोको फुकाउन सकेको छैन। 

व्यायारी हत्या अनुसन्धानको नेतृत्व गरिरहेका जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसी भन्छन्, ‘यो हत्याको अनुसन्धान जटिल छ। हत्या हुनसक्ने कारण पहिल्याईसकेपछि बल्ल संदिग्धतर्फ अनुसन्धान मोडिन्छ ।’ हत्या किन भयो भन्ने विभिन्न कारणहरुको विश्लेषण गरिए पनि यही कारण हत्या भयो भन्ने अवस्था अहिलेसम्म आइनसकेको उनको भनाइ छ। उखुबारीमा खाल्डो खनि गाडेको अवस्थामा गत बुधबार र बिहीबार दुई व्यक्तिको शव प्रहरीले निकालेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

उखु काट्न गएका किसानले भर्खर खनेजस्तो खाल्डो र बाहिर रगत देखेपछि प्रहरी कन्ट्रोल १०० मा फोन गरेर प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि एसपी जिसीसहितको टोली गएर खाल्डो उत्खनन् गरेर हेर्दा शव भेटिएको थियो। बुधबार उत्खनन् गरी निकालिएको शव काठमाडौं बस्दै आएका शम्भु चौधरीको भएको खुलेको थियो। एसपी जिसीका अनुसार उक्त शवमा हात डोरीले बाँधिएको र घाँटीमा समेत डोरीको डाम थियो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

रात परेकाले अर्को खाल्डो सुरक्षित राखेर भोलिपल्ट बिहीबार खाल्डो खनेर हेर्दा अर्को पनि शव भेटिएको थियो। उक्त शव भक्तपुर बस्दै आएको धरान घर भएका ३९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको भएको खुलेको थियो। उक्त खाल्डोबाट सीमकार्ड, पर्स, सवारी चालक प्रमाणपत्र समेत फेला परेको थियो। करिब २० मिटरको दूरीमा रहेका दुई खाल्डाबाट प्रहरीले दुई शव निकालेको थियो। दुबैलाई एउटै प्रकृतिबाट हत्या गरी खाल्डोमा गाडेको प्रहरीले प्रारम्भिक अनुसन्धानले देखाएको छ। उत्खनन् गरिएका दुबै शव करिब १०/१२ दिन अघि हत्या गरी खाल्डो खनेर गाडिएको हुनसक्ने प्रहरीको अनुमान छ। शव गलाउन नुनको समेत प्रयोग गरिएको पाइएको एसपी जिसीले बताए।

दुई पुरुषको शव भेटिएपछि अनुसन्धानमा जुटेको प्रहरीले उनीहरु दुबै जना घरजग्गा कारोबारी भएको जनाएको छ। करिब एक महिना अघि उनीहरु कारोबार मिलाउन भन्दै घरबाट निस्केको उनीहरुका आफन्तले जनाएका छन्। दुबैजना घरजग्गा कारोबारी भएकाले उनीहरुसँगको लेनदन विवादका कारण अपहरण गरी हत्या हुनसक्ने आशंकामा पनि प्रहरीले अनुसन्धान गरिहेको छ । विभिन्न टेक्निकलदेखि म्यानुअलसम्मको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  १३:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
नेदरल्यान्ड्समाथि जर्मनीको सानदार जित, क्वार्टरफाइनलमा स्थान पक्का
तातोपानी नाका पूर्ववत् सञ्चालन गर्न पहल गर्छु : सांसद पराजुली
सम्बन्धित सामग्री
मुगु जिप दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो सुर्खेतबाट शनिबार साँझ रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाइलक्स जिप छायानाथ रारा नगरपालिका–७ टोप्लामा दुर्घटनामा परेको थियो... सोमबार, कात्तिक ३०, २०८३
दुई जिल्लामा जुवाखालबाट ३४ जना पक्राउ प्रहरीले देशका दुईवटा जिल्लामा जुवाखालबाट ३४ जनालाई नियन्त्रणमा लिएको छ । जसमा दाङमा मात्रै एकै स्थानबाट आइतबार प्रहरीले १५ जनालाई न... सोमबार, कात्तिक ३०, २०८३
लागूऔषधसहित देशका विभिन्न स्थानबाट १३ जना पक्राउ प्रहरीले देशका विभिन्न जिल्लामा सञ्चालन गरेको छुट्टाछुट्टै कारबाहीमा अवैध लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ब्रा... सोमबार, कात्तिक ३०, २०८३
ताजा समाचारसबै
क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै मंगलबार, मंसिर १, २०८३
नेदरल्यान्ड्समाथि जर्मनीको सानदार जित, क्वार्टरफाइनलमा स्थान पक्का मंगलबार, मंसिर १, २०८३
तातोपानी नाका पूर्ववत् सञ्चालन गर्न पहल गर्छु : सांसद पराजुली मंगलबार, मंसिर १, २०८३
एनपीएलको पिच अस्वभाविक, खेलाडीले उठाए प्रश्न मंगलबार, मंसिर १, २०८३
चार प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना मंगलबार, मंसिर १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
स्कुटर दुर्घटनामा दुई जनाकाे मृत्युु सोमबार, कात्तिक ३०, २०८३
शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा हिंसा र प्रदर्शन चर्कियो सोमबार, कात्तिक ३०, २०८३
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु सोमबार, कात्तिक ३०, २०८३
नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, २५ जना घाइते सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्